‘दुईदिने बिदाले आन्तरिक पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान भयो, पुनरावलोकन हुँदैन’ सरकारले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै तयारी नभएको स्पष्ट पारेको छ । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित सांसदहरूको प्रश्नको जवाफ दिँदै न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै […]
काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि छानिएका तीन जनामध्ये पहिलो नम्बरमा परेका विवेक बरालमाथि आर्थिक बेरूजु लगायतका विभिन्न प्रश्न उठेपछि शिक्षा मन्त्रालयले विश्वविद्यालयसँग पत्राचार गरेको छ।
२८ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा पत्र बुझाएका हुन् ।
यसअघि बिहीबारै प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले …
RajdhaniDaily.com | काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ -
२८ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा प्रदान गरेको छ । बैंकले नाइमा मोबिलिटी एक्स्पो २०२६ लक्षित यस्तो योजना ल्याएको हो ।
बैंकले व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना ल्याएको …