चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानबिन हुने

हुम्ला । सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानबिन गरिने भएको छ । छुटको चामल बिक्रीमा भएको अनियमितता छानबिन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छानबिन टोली आज जिल्ला आउने जानकारी दिए । सरकारले निषेधाज्ञा अवधिभर खाद्य […]

सम्बन्धित सामग्री