पर्सामा मलकाे हाहाकार, खेतहरू रित्तै

‘मल नपाएर हाहाकार छ, किसानहरु चिन्तित् छन्, हाम्रो मुख्य बाली हो धान। यो बिग्रियो भने आर्थिक रुपमा किसानको ढाड भाँचिन्छ,’ बिन्दवासनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले भने, ‘यसपाली धान खेति धेरै समस्याग्रस्त भएको छ।’...