दशैंको झल्को, फूर्सदमा यसरी चंगा उडाउँदै बालबालिका

कोभिड-१९ महामारीका कारण पढाई लगभग ठप्प छ। वर्षा याम सकिँदै गर्दा आकाश खुल्दै आएको छ। निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाको चहलपहल पनि बढ्न थालेको छ। यही मेसोमा पसल खुल्न थालेपछि बालबालिका पसलसम्म पुगेर चंगा किन्न थालेका छन्। कोहीले आफै घरमै बनाउन थालेका छन् चंगा। यही चंगा उडाउँदै बालबालिका रमाइरहेको देखिन्छ

सम्बन्धित सामग्री

चंगा उडाउँदै बालबालिका (फोटोफिचर)

बडादसैँ सुरु भएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका आकाशमा चंगा देखिन थालेका छन्। दसैँ सुरु

बालबालिका मोबाइल, टिभीमा लम्पट छन् ? त्यसो भए यसो गरौं

अहिले थुप्रै बालबालिका दशैं विदामा छन् । उनीहरु दशैंको रमझममा रमाइरहेका छन् । कोही चंगा उडाइरहेका होलान्, कोही पिंग खेलिरहेका होलान्, कोही आफ्ना दौतरीसँग उपि|mरहेका होलान् । तर, धेरै शहरिया बालबालिकाले कोठाभित्रै दिन गुजारिहेका पनि हुनसक्छन् …