‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्न चेम्बर र गल्फ क्लबबीच सम्झौता

नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।नेपाल चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले चैत १२ गते बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरे। नेपाल चेम्बर अफ कमर्सक...

सम्बन्धित सामग्री