वित्तीय अनुशासन तोड्न देउवा पथमा ओली सरकार, अर्थलाई छल्न मन्त्रिपरिषदबाट निर्णय :: Pahilopost.com

काठमाडौँः गत बिहीबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने, …सरकारले ३०० वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ।Ú काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय बस किन्ने निर्णय गरेको बास्कोटाको तर्क