लोक सेवा आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम तथा गतिविधि समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष माधव बेलबासेले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन्। नेपालको संविधानको धारा २९४ मा संवैधानिक निकायले आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सोही […]
सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि छुट्टै विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक निर्माण अघि बढाउनेसहित सात प्रमुख निर्णय गरेको हो। बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ६ देखि १० गतेसम्म प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको […]
KATHMANDU. Heart patients have been affected as the CT scan machine at the country's main government heart hospital, Shahid Gangalal National Heart Centre, has been broken for the past five months.Since the CT scan service has been affected since Baishakh, patients coming to the hospital for treatment are forced to go to private health institutions by paying expensive fees or wait for a long time. The 'CT Coronary Angiography', a highly sensitive technology used to detect blockages in the heart's arteries, has been halted, affecting the treatment of daily emergency and regular patients.Up to 40 patients used to get CT...
भोटेकोशी बाढी ः नेपाल अरनिको यातायातका २९ मजदुर अझै बेपत्ताकाठमाडौँ, २५ भदौ । रसुवामा बाढीमा परी सम्पर्कविहीन भएका नेपाल अरनिको यातायात सेवा प्रालिका २९ जना मजदुर अझै बेपत्ता छन् । काठमाडौँको जडीबुटीमा प्रधानकार्यालय रहेको उक्त कम्पनीका १८ वटा बस पनि बाढीमा बेपत्ता भएका उक्त प्रालिका कार्यालय प्रमुख विकास लामाले जानकारी दिए । पर्यटक लिएर रसुवा […]
काठमाडौँ, २५ भदौ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात्को पुनर्निर्माणका लागि सरकारले रु सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख आवश्यक पर्ने अनुमान गरेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) […]
२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद कमल सुवेदीले दाङ उपत्यकालाई संघ सरकारको प्रशासनिक राजधानी बनाउन प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।
सांसद सुवेदीले प्राकृतिक विपद्बाट बच्नका लागि …