कांग्रेस इतर समूहको बैठक बालुवाटारमा

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताहरु बैठक जारी छ। बालुवाटारस्थित शेखर कोइराला समूहको सम्पर्क कार्यालयमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै कांग्रेसभित्र देखापरेको आन्तरिक संकटबारे छलफल गर्न कोइराला र महामन्त्री गगन थापासहितका नेताहरु छलफलमा जुटेका हुन्। यस्तै बैठकमा उपसभापति धनराज गुरुङ, मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत नेता सहभागी छन्।  समसामयिक राजनीतिक घटनाक्रम, प्रदेशमा संसदीय दलको नेता चयनलगायत बारेमा छलफल केन्द्रित छ। केन्द्रीय समितिको बैठकका ए