गण्डकीमा सङ्क्रमितभन्दा दोब्बर निको

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थपिएका कोरोना सङ्क्रमितको दोब्बर सङ्ख्यामा निको भएका छन् । यस अवधिमा ३२८ सङ्क्रमित थपिएका छन् भने त्यसको दोब्बर ६५६ जना निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।          पछिल्लो २४ घण्टामा प्रदेशमा सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । मृत्यु हुनेमा कास्कीका छ, तनहुँ, पर्वत र म्याग्दीका एक÷एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई...

सम्बन्धित सामग्री

गण्डकीमा ९३५ जना कोरोना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९३५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा २०६ जना सङ्क्रमित उपचारपछि निको भएका छन् । प्रदेशभित्रका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४६७ जनाको पिसिआर परीक्षण र ४६८ जनाको एन्टिजेन परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज थपिनेमा कास्कीका ३९१, स्याङ्जाका १९३, तनहुँका ९८, नवलपरासी पूर्वका ६०, बाग्लुङका ५९, लम्जुङका ५७, गोरखाका ३७, म्याग्दीका २७ र पर्वतका १३ जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन

गण्डकीमा ९३५ जना कोरोना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९३५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा २०६ जना सङ्क्रमित उपचारपछि निको भएका छन् । प्रदेशभित्रका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४६७ जनाको पिसिआर परीक्षण र ४६८ जनाको एन्टिजेन परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज थपिनेमा कास्कीका ३९१, स्याङ्जाका १९३, तनहुँका ९८, नवलपरासी पूर्वका ६०, बाग्लुङका ५९, लम्जुङका ५७, गोरखाका ३७, म्याग्दीका २७ र पर्वतका १३ जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । ...

गण्डकीमा एकै दिन ६ सय ५५ जना संक्रमित निको

पोखरा । गण्डकी प्रदेशमा बिहीबार एकै दिन ६ सय ५५ जना कोरोना संक्रमित निको भएका छन् । बिहीबारसहित गण्डकीमा कोरोना संक्रमित भएर निको हुनेको सङ्ख्या ५२ हजार २ सय २९ जना पुगेका छन् ।

गण्डकीमा एकै दिन ६ सय ५५ जना संक्रमित निको

पोखरा । गण्डकी प्रदेशमा बिहीबार एकै दिन ६ सय ५५ जना कोरोना संक्रमित निको भएका छन् । बिहीबारसहित गण्डकीमा कोरोना संक्रमित भएर निको हुनेको सङ्ख्या ५२ हजार २ सय २९ जना पुगेका छन् ।

गण्डकीमा २४ घण्टाभित्र तीन सय भन्दा बढी संक्रमित

पोखरा। कोरोना महामारीका कारण गण्डकी प्रदेशमा २४ घण्टामा तीन सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार २८० जनामा परीक्षण गर्दा तीन सय ४७ जनामा संक्रमण देखिएको हो। हालसम्म प्रदेशमा चार सय ७३ संक्रमित निको भएका छन् भने सात संक्रमितको निधन भएको छ।

गण्डकीमा कोरोना संक्रमित : निको हुनेको सङ्ख्या हालसम्मकै उच्च

पोखरा । गण्डकी प्रदेशमा आइतवार एकै दिन १५ सय ३० जना कोरोना संक्रमित निको भएका छन् ।  यो सङ्ख्या हालसम्मकै उच्च हो । पछिल्लो दुई दिनको तुलनामा आज निको हुनेको सङ्ख्या दोब्बर हो ।  शनिवार ५२३ जना संक्रमित निको भएको गण्डकीमा आइतबार ७४४ जना निको भएका थिए ।

गण्डकीमा कोरोना संक्रमित : निको हुनेको सङ्ख्या हालसम्मकै उच्च

पोखरा । गण्डकी प्रदेशमा आइतवार एकै दिन १५ सय ३० जना कोरोना संक्रमित निको भएका छन् ।  यो सङ्ख्या हालसम्मकै उच्च हो । पछिल्लो दुई दिनको तुलनामा आज निको हुनेको सङ्ख्या दोब्बर हो ।  शनिवार ५२३ जना संक्रमित निको भएको गण्डकीमा आइतबार ७४४ जना निको भएका थिए ।

गण्डकीमा संक्रमण दर र मृत्युदर निरन्तर घट्दै, निको हुने बढ्दै

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो केही दिन यता कोरोना संक्रमण दर र मृत्यु दर दुवै घटिरहेको छ । पछिल्लो चार दिन यताको तथ्याङ्क हेर्ने हो भने गण्डकीमा संक्रमितको सङ्ख्या एक हजार भित्रै रहेको छ ।  यही रफ्तारमा कोरोना संक्रमण र मृत्यु दर घट्ने र निको हुने दर बढ्ने भएको जेठ ३१ गते पश्चात् कास्कीमा लकडाउन खुल्ने सम्भावना देखिन्छ ।

पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमति भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५६५ को स्वास्थ्य परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका हुन् । यस्तै कूल १११ जना भने निको भएका छन् । विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा १०६ जना सङ्क्रमित भएका छन् । गण्डकीमा ३३, लुम्बिनीमा १६, सुदूरपश्चिममा १२, कर्णालीमा एक, प्रदेश नं १ मा नौ र प्रदेश नं २ मा दुई जना सङ्क्रमित भएका छन् । यस्तै छिमेकी देश भारतमा कोरोनाको थप सङ्क्रमण फैलिएपछि सीमानाक

गण्डकीमा थप ५४ जनामा कोरोना सङ्क्रमण, ७४ निको

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५४ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ७५३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।उनका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७४ पुगेको छ । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३ हजार ७०१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट