सल्यानमा ६४ जनाले गरे एकीकृत समाजवादीमा सनाखत

नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश संयोजक समेत रहेका प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा समाजवादी पार्टी रोज्नेहरूको संख्या ह्वात्तै बढेको छ ।  शुक्रबार मात्रै ६४ जना जनप्रतिनिधिहरुले एमाले छाडेर नेकपा एकीकृतमा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरुले सनाखत गरेका हुन् । नेकपा समाजवादीका अनुसार  सल्यानमा शुक्रबार १/१ जना अध्यक्ष,  उपाध्यक्ष, १६ जना वडाअध्यक्ष र ६६ जना वडा सदस्यले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्। सल्यानमा अहिलेसम्म ४०

सम्बन्धित सामग्री

सल्यानमा ६४ जना जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

न्युज अफ नेपाल, सल्यान । सल्यानका ६४ जना जनप्रतिनिधिहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । जिल्लाका दश स्थानीय तहका ६४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । निमित्त जिल्ला निर्वाचन अधिकारी तेजेन्द्र कुमार चन्दले विहीबार एक जनाले र बाँकी ६३ जनाले सनाखत गरेको जानकारी […]