रहगाडको झोलुङ्गे पुल मर्मत नहुँदा सास्ती

नरहरिनाथ गाउँपालिको रहगाडको झोलुङ्गे पुल लामो समय देखि मर्मत हुन सकेको छैन। झोलुङ्गे पुल बाढीले बगाएको दुई वर्ष ६ महिना पुग्दासम्म मर्मत नहुँदा गाउँपालिकाभरिका नागरिक समस्यामा परेका छन्।...

सम्बन्धित सामग्री

१३६ वर्ष पुरानो झोलुङ्गे पुल पुनःनिर्माण

म्याग्दी, बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि मर्मत थालिएको हो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले स्वरुप नबिग्रने गरी पुल मर्मत …

क्षतिग्रस्त झोलुङ्गे पुल वर्षदिन बित्दा पनि मर्मत हुन सकेन

राप्तीको बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ।

जीर्ण झोलुङ्गे पुल मर्मत गर्न २० लाख

अविरल वर्षासँगै आएको भेलले जितेगडा बजारसहित झोलुङ्गे पुल क्षतिग्रस्त भयो।

दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत गर्न तीन घन्टा बन्द

काठमाडौँ, १५ वैशाख । कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल आज तीन घन्टाका लागि बन्द गरिएको छ । मरमतका लागि पुलबाट आवत जावत बन्द गरिएको दोधारा चाँदनी नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले भने, “झोलुङ्गे पुल मर्मतको काम हुन्छ, त्यसैले तीन घन्टा पुल भएर आवातजावत बन्द गरिएको छ । ” दोधारा चाँदनी […]

म्याग्दीकाे १३५ बर्ष पुरानो झोलुङ्गे पुल मर्मत गरिने

एक सय पैँतिस बर्ष अगाडी निर्माण गरिएको म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुङ्गे पुलको मर्मत गरिने भएको छ।...

झोलुङ्गे पुलको मर्मत नहुँदा दैनिक सास्ती

कालिकोटको शुभ कालिका गाउँपालिका ६ हाउडीको झोलुङ्गे पुल मर्मतमा कसैको ध्यान नपुग्दा विद्यार्थी र स्थानीयले सास्ती भोग्नु परेको छ।...

गुजरातमा झोलुङ्गे पुल भत्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३२ नाघ्यो

काठमाडौं, कात्तिक १४ । भारतको गुजरात राज्यमा झोलुङ्गे पुल भत्किँदा मृत्यु हुनेको संख्या १३२ पुगेको छ । मोर्बी नगररस्थित स्थानीय मच्चु नदीमाथि रहेको पुलमा दीवाली पर्व मनाउन सयौँ मानिसहरू जम्मा भएका बेला पुल भाँचिएको हो । १९औँ शताब्दीमा निर्मित २३० मिटर अग्लो उक्त पुल मर्मत सम्भार गरी पुनः संचालनमा ल्याइएको केही दिनमै यो घटना घटेको […]

म्याग्दीको बेनीमा रहेको १ सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल जीर्ण

म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीमा रहेको १ सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ । बेनी नगरपालिका–७, मङ्गलाघाट र २ नम्बर वडा बगरफाँट जोड्ने म्याग्दी खोलामाथि काठको सहयोगमा निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण बनेको हो । १९४४ सालमा निर्माण गरिएको म्याग्दीखोला वारि मङ्गलाघाट र पारिको बस्ती बगरफाँटलाई जोड्ने झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको स्थानीयवासीले गुनासो गरेका छन् । पुलको लठ्ठामा खिया लाग्नु, काठका फ्ल्याकहरु कुहिँदै जानु र गएको वर्ष पुलमाथि जीप खसेर द...

झोलुङ्गे पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

सुर्खेत : जाजरकोट भेरी नगरपालिका  ११ मेटाल स्थित भेरी पुलमा वर्षेनी सर्वसाधारण मानिस देखि पशु चौपाया घाइते हुँदा पनि मर्मतमा ध्यान नदिँदा समस्या  भएकाे छ।विहीबार मात्र उक्त झोलुङ्गे पुलबाट खसेर एक महिला घाइते भएकी छिन्।जाजरकोटको भेरी नगरपालिका २ रिसाङकी ५२ वर्षीया देवी पुन पुलबाट खसेर घाइते भएकी हुन्।चौरजाहारीबाट किनमेल गरेर घर फर्कने क्रममा जीर्ण अवस्थामा रहेको पुलबाट खसेर घाइते भएकाे उनका छोरा प्रेमबहादुर पुनले जानकारी दिए।आमाकाे ढाडको करङ र दुबै खुट्टा भाँचिएको

चार महिना पुग्दा पनि मर्मत भएन झोलुङ्गे पुल

गत असोजमा परेको वर्षाले झोलुङ्गे पुल क्षतिग्रस्त भए पनि चार महिना बित्दा पनि पुल मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ ।