कांग्रेस महाधिवेशन: पूर्वी नवलपरासी कांग्रेसको अधिवेशन फेरि सर्‍यो

कांग्रेस पूर्वी नवलपरासीको जिल्ला अधिवेशन ९ दिन पछि सरेको छ । निर्वाचन अधिकृत चुडामणि शर्मा कँडेलले जिल्ला कार्यसमितिको आग्रह अनुसार निर्वाचन कार्यतालिका ९ दिन पछि सारिएको जानकारी दिए ।