निर्वाचन अवधिभर मदिरा बिक्री र सेवन गर्न नपाइने

बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि लमजुङमा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ। प्रमुख जिल्ला अधिकारी सुशील...