शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ।वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले स्वचालित क्यामेरा जडान गरी बाघ गणना उद्घाटन गरेका हुन्। कार्यक्रमको उद्घाटन गर्दै उनले सन् २०२२ भित्रै बाघको संख्या दोब्बर पार्ने लक्ष्यका प्राप्तिका लागि कार्य अगाडि बढाइएको बताए।बाघको वासस्थानमा सुधार, आहारा प्रजातीको प्रयाप्तता र संरक्षणको कार्यलाई प्राथमिकतमा राखिएकाले बाघको संख्या सन्तोषजनक रुपमा बढदै गएको मन्त्री यादवले बताए। बाघ गणनाको कार्य निकुञ्जसँगै त्यस आपसपासका क्षेत

सम्बन्धित सामग्री

बढे शुक्लाफाँटामा बाघ

–शेरबहादुर सिंहकञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका  । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ । गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या बृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले आज यहाँ आयोजित कार्यक्रममा बाघको सङ्ख्या बृद्धि भएको जानकारी दिए । उनले स्वचालित क्यामेरा विधिबाट बाघ गणना गरिएको बताए । “जेठ ४ देखि २३ गतेसम्म गरिएको गणनामा बाघको सङ्ख्या वृद्धि हुनुका साथै थप वृ