लमजुङमा अक्सिजन प्लान्ट निर्माण, पाेखरा जानुपर्ने बाध्यता हट्याे

लमजुङ – लमजुङमा पहिलोपटक अक्सिजन प्लान्ट निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालयमार्फत जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो । अस्पतालमा एक कोठा बनाएर अक्सिजन प्लान्ट निर्माण गरिएको र अहिले आवश्यक मेसिनहरु जडान भइरहेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो । ‘गएको एक महिनादेखि नै अक्सिजन प्लान्टका लागि एक कोठे भवन बनाइएको हो । आज (शनिबार) मेसिनहरु ल्याएर अहिले धमाधम जडान भइरहेको छ,’ अस्पताल प्रमुख श्रेष्ठले भन्नुभयो, ‘सम्भवत: आ...

सम्बन्धित सामग्री

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

दमक । झापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो । विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्षसमेत रहेकी दमक […]

धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माण सुरु

असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि बजेट नआउँदा दुई महिना ढिलोगरी काम सुरु भएको अस्पताल प्रशासनले जनाएको छ ।

अक्सिजन प्लान्ट बनाउँदै वेलका नगरपालिका

उदयपुर। अक्सिजनको अभाव भइरहेको समयमा उदयपुरको वेलका नगरपालिकाले आफैं वडा नं. १ को नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी गरेको मेयर दुर्गाकुमार थापाले बताए। अक्सिजन प्लान्ट बनाउन नगरपालिकाले २० लाख रुपैँया वेलका शाखामा रहेको कुमारी बैंकको ‘अक्सिजन प्लान्ट निर्माण समिति’ नामको खातामा जम्मा भएको उनले बताए।

अक्सिजन प्लान्ट बनाउँदै वेलका नगरपालिका

उदयपुर। अक्सिजनको अभाव भइरहेको समयमा उदयपुरको वेलका नगरपालिकाले आफैं वडा नं. १ को नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी गरेको मेयर दुर्गाकुमार थापाले बताए। अक्सिजन प्लान्ट बनाउन नगरपालिकाले २० लाख रुपैँया वेलका शाखामा रहेको कुमारी बैंकको ‘अक्सिजन प्लान्ट निर्माण समिति’ नामको खातामा जम्मा भएको उनले बताए।

अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने

अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु हुने भएको छ । तत्काल नैजिल्ला अस्पताल अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु हुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए । आर्थिक अभावका कारण अस्तव्यस्त रहेको अर्घाखाँची अस्पतालमा सुधारको प्रयास भइरहेको छ ।अर्घाखाँचीमा अक्सिजन प्लान्ट निमार्णको निम्ति धेरै संघ–संस्थाहरू तयार छन् । जिल्ला अस्पतालका लागि संघीय […]

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न डेढ करोड विनियोजन

काठमाडौं : स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ। कोभिड-१९ को दोस्रो लहरका कारण स्याङ्जा जिल्ला पनि कोभिडको अत्यधिक मारमा परेपछि अक्सिजन प्लान्टको सुनिश्चितताका लागि कृषिमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालय तथा आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पहल गरेकी थिइन्।सोहीअनुसार अर्थ मन्त्रालयले स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ति मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो। कोरोना महामारीले सबैतिर प्रभावित गरिर

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । कोभिड –१९ को परिवर्तित रुपको संक्रमण बढ्दै जाँदा अक्सिजनका अभावमा देशैभर धेरै बिरामीले ज्यान गुमाउन बाध्य भएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएसँंगै जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्नेबारे छलफल गरिएको छ ।  जिल्ला समन्वय समितिका पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, जिप्रका, सुरक्षा निकायका साथै सरोकार पक्षको सहभागितामा भएको भर्चुअल छलफलमा सबै पालिकाका प्रमुख प्लान्ट स्थापना गर्न सहमत भएको  जिससका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सु...

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने

जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । कोभिड –१९ को परिवर्तित रुपको संक्रमण बढ्दै जाँदा अक्सिजनका अभावमा देशैभर धेरै बिरामीले ज्यान गुमाउन बाध्य भएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएसँंगै जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्नेबारे छलफल गरिएको छ । जिल्ला समन्वय समितिका पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, जिप्रका, सुरक्षा निकायका साथै सरोकार पक्षको सहभागितामा भएको भर्चुअल छलफलमा सबै पालिकाका प्रमुख प्लान्ट स्थापना गर्न सहमत भएको  जिससका प्रमुख एवं जिल्ला समन्वय सम

झापाका चार अस्पतालमा धमाधम अक्सिजन प्लान्ट

झापा। कोरोनाको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन्।मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको रु ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ। विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बिएन्डसी हस्पिटल, मनमोहन सामुदायिक अस्पताल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन्।