अमेरिकी अध्यागमन लगायतका १११ टिप्स समेटिएको ‘जिरो माइल’ गुगल बुक्समार्फत ६६ देशमा

खसोखासका प्रधान सम्पादक किशोर पन्थीबाट लिखित अमेरिकी अध्यागमन लगायतका १११ टिप्स समेटिएको जिरो माइल गुगल बुक्समार्फत ६६ देशमा उपलब्ध भएको छ । गुगल प्ले बुक्समार्फत विश्वका ६६ देशमा रहेका पाठकहरुले यो पुस्तक अनलाइनमा पढ्न सक्ने भएका छन् । अमेरिका, यूके, युरोपका कैयन देशहरु लगायतमा गुगल प्लेमा उपलब्ध यो पुस्तक आइफोन वा एन्ड्रोइड मोबाइलमा गुगलको प्ले […]