बैंक अफ काठमाण्डूका ग्राहकलाई यमयम क्याफेमा ८ प्रतिशत छुट

बैंक अफ काठमाण्डू र यमयम क्याफेबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई ८% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकले यमयम क्याफेको सेवाहरू उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको ८ प्रतिशत छुट पाउने छन् । यमयम क्याफेले ललितपुर जिल्लाको झम्सीखेलबाट सेवाग्राहीलाई गुणस्तरीय […]

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डू र किम्ची फास्टफुडबीच सम्झौता

बैंक अफ काठमाण्डू र काठमाडौंको अनामनगरमा रहेको किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।यस सम्झौता पश्चात् बैंकका ग्राहकले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८ प्रतिशत छुट पाउनेछन् । छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।किम्ची फास्टफुड एण्ड […]

बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची रेस्टुरेन्टमा ८ प्रतिशत छुट

काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच सेवामा छुट सम्वन्धि संझौता भएको छ । बैंक र रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी रेस्टुरेन्टमा भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यो सम्झौता पश्चात् ग्राहकहरुले काठमाडौंको अनामनगर स्थित […]