यस वर्ष जुम्लामा आधा मात्रै स्याउ फल्याे

जुम्ला । अहिले जुम्लाको बगैचाँमा स्याउको आकार र रङले पुर्ण रुप लिदैछ । तर, बोटमा फलेको स्याउ अघिल्लो वर्ष भन्दा थोरै छ । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यो वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यो वर्ष भने स्याउ नफलेपछि चिन्तित छन् । …