भक्तपुर नगरपालिकाको सय शय्याको आफ्नै अस्पताल

२० मिनेटमै सेवा, १० महिनामा करिब दुई लाख बिरामीको उपचार भक्तपुर नगरपालिकाले सय शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । देशभरका सात सय ५३ स्थानीय सरकारमध्ये सय शय्याको अस्पताल सञ्चालन गर्ने भक्तपुर पहिलो...

सम्बन्धित सामग्री

भक्तपुर अस्पताल, देशकै सर्वोत्कृष्ट

भक्तपुर – भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नजरमा भक्तपुर अस्पताल यस वर्षको नै सर्वोत्कृष्ट अस्पताल बन्न पुगेको हो। न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले अवलोकन तथा मूल्याङ्कन […]

सेवा प्रवाहमा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट

भक्तपुर, ७ जेठ । विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कनअनुसार प्राप्त अङ्कका आधारमा भक्तपुर अस्पताल सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी […]

९७ अंकसहित भक्तपुर अस्पताल सर्वोत्कृष्ट

बागमती प्रदेशमातहत रहेको भक्तपुर अस्पताल ९७ अंकसहित प्रदेशस्तरीय अस्पतालमा सर्वोत्कृष्ट भएको छ । एक सरकारी मूल्यांकन टोलीले दुई दिन लगाएर न्यूनतम सेवा मापदण्ड मूल्यांकनको नर्म्सअनुसार दिएको नम्बरका आधारमा भक्तपुर अस्पतालले सबैभन्दा...

९७ अंक सहित बागमती प्रदेशकै सर्वोत्कृष्ट बन्यो भक्तपुर अस्पताल

काठमाडौं, ६ जेठ। बागमती प्रदेश मातहत रहेको भक्तपुर अस्पताल ९७ अंक सहित प्रदेशस्तरीय अस्पतालमा सर्वोत्कृष्ट भएको छ। न्युनत्तम सेवा मापदण्डको मूल्यांकनमा ९७ अंक प्राप्त गरी भक्तपुर अस्पताल सर्वोत्कृष्ट भएको हो।विस १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट शुरु भएको पुरानो इतिहास बोकेको भक्तपुर अस्पताल वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल मानिन्छ। अस्पतालले बिर्सने रोग अल्जाइमर्सको निःशुल्क उपचार गर्दै आएको छ।

भक्तपुर क्यान्सर अस्पताल परिसरमा वाटर एटिएम उद्घाटन

भक्तपुर – खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरेका छन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै उनले अब सबै नेपालीले शुद्ध र स्वच्छ पानी सहजरूपमा पिउन पाउने बताए । नेपाल जलस्रोतको धनी देश भएकाले हरेक नेपाली नागरिकलाई […]

भक्तपुर क्यान्सर अस्पताल परिसरमा ‘वाटर एटिएम’

भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरिएको छ।

भक्तपुर अस्पताल विवाद : ‘साझाले न भाडा तिर्छ, न ठाउँ छाड्छ’

भक्तपुर – भक्तपुर अस्पतालको गेटैमा पूर्वतर्फ आकस्मिक कक्ष, पश्चिमतर्फ साझा औषधि बिक्री कक्ष र अलिक पर कोरोना सङ्क्रमित बिरामीको सघन उपचार कक्ष छ । एउटा साँघुरो सानो टहरामा भक्तपुर अस्पतालको औषधि बिक्री कक्ष छ ।  आफ्नै औषधि बिक्री कक्ष राख्न सहज ठाउँ नपाएको अस्पताललाई साझाले भने वर्षौदेखि भाडासमेत तिरेको छैन । साझालाई अस्पताल प्रशासनले हटेर जान भन्दा राजनीतिक दबाबदेखि सरुवासमेतको धम्की दिने गरेको अस्पताल प्रशासनको गुनासो छ ।  विगतका मेडिकल सुपरिन्टेन्डेन्टले गरेको कमजोरीका कारण यतिखेर अस्पतालले निकै ...