३० भदौ साँझ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा पार्टी रूपान्तरणका लागि महामन्त्री पद त्याग्न तयार रहेको बताए। जेन-जी आन्दोलनको मर्म अनुसार संविधान दिवसकै दिनबाट पार्टी सुधारको संकल्प गर्नुपर्ने भन्दै थापाले पार्टीमा आमूल सुधारका लागि आफ्नो पदीय जिम्मेवारी छोडेर नयाँ जोखिम उठाउन तयार हुनुपर्ने बताए। ‘यसका लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु […]
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य १ हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला एक हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ […]
काठमाडौं– केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ–तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौंका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको बताए । […]
एजेन्सी । इजरायली सेनाले मंगलबवार बिहान गाजा शहरमा आफ्नो हवाई आक्रमण तिब्र पारेको छ । केही बासिन्दा र पर्यवेक्षकहरूले गाजा जनसंख्यामा बढ्दो मानवीय संकटको बीचमा शहर भित्र स्थल कारबाही विस्तार गर्ने सम्भावित प्रश्तावनाको रूपमा वर्णन गरेका छन् । प्यालेस्टिनी स्रोतहरूले बताएअनुसार युद्धविमान र ड्रोनहरूले तोपखाना र हेलिकप्टर प्रयोग गरी आक्रमण गरेका छन् । इजरायली मिडियाले […]