काठमाडौँ- पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा रावलले संविधानको कार्यान्वयनका लागि आवश्यक कानुन नै बनाउन नसकेको र दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको बताएका हुन् । उनले कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा...