ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

सुन्दरहरैँचा – मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई रु ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर रु ८२ लाखभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

सम्बन्धित सामग्री

ठगी गरेको आरोपमा कन्सलटेन्सी सञ्चालक पक्राउ

काठमाडौं – काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै रु ३३ लाख दुई हजार ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बारा कोल्वी नगरपालिका–४ बस्ने ३३ वर्षीय रामशरण शिवाकोटी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार […]

कालिका साकोसको ठगी धन्दामा सञ्चालक पक्राउ

लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा केन्द्रीयकार्यालय रहेको कालिका बचत तथा ऋण सहकारी संस्थालि. (साकोस) का सञ्चालकहरू विरुद्धको सहकारी कसुर र ठगी मुद्दामा जिल्ला अदालतबाट सातलाखदेखि १२ लाख रुपैयाँसम्म धरौटी मागभएको छ । लमजुङ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले हिजो बिहीबार त्यस्तो आदेश दिएको हो । उक्त सहकारीका सञ्चालक समितिका अध्यक्ष शिवराम सिलवाल, उपाध्यक्ष […] The post कालिका साकोसको ठगी धन्दामा सञ्चालक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

पर्वत – सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन्। सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका […]

८२ लाख ठगी गरेको अभियोगमा ज्वेलर्स सञ्चालक पक्राउ

सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई ८२ लाख रुपैयाँ ठगी गरेको अभियोग प्रहरीले पक्राउ गरेको छ। सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई…

ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

उनका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार छ सय दुई रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।...

ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

सुन्दरहरैँचा- मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाखभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]

अनाथालयको नाममा ठगी धन्दा, सञ्चालक पक्राउ

बारा– अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दामा गरेको पाइएको छ । बाराको  निजगढ  नगरपालिका- ७ मा रहेको संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजले ठगी धन्दा गर्दै आएको पाइएको हो । अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा बारामा प्रहरीले एक जना पक्राउ गरेपछि ठगी भएको खुलेको हो । प्रहरीले जिल्लाको निजगढ नगरपालिका–७ मा […]

‘जागिर लगाइदिन्छौँ’ भनेर ठगी, जब सेन्टरका ९ जना सञ्चालक पक्राउ

काठमाडौंका चोक–चोकमा ‘रोजगारको अवसर’ लेखिएको पर्चा बाँडेर जागिर दिने नाममा ठगी हुने गरेको भेटिएको छ । महानगरीय अपराध महाशाखाले त्यस्ता पर्चा बाँड्ने र फेसबुकबाट विज्ञापन गरेर ‘जागिर सपना’ बेच्ने ९ वटा जब सेन्टरमा छापा मारेको छ ।जब सेन्टरको आवरणमा ठगी धन्दा चलाउँदै आएका ९ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । प्रहरीले काठमाडौंको कोटेश्वर, बानेश्वर, बालाजु र चाबहिल लगायतका ठाउँमा रहेका ती जब सेन्टरहरूमा छापा मारेको छ ।  प

ठगी मुद्दाका फरार म्यानपावर सञ्चालक पक्राउ

काठमाण्डाै – वैदेशिक रोजगार ठगी मुद्दामा फरार म्यानपावर सञ्चालक पक्राउ परेका छन् । नवलपरासी देवचुली नगरपालिका-१३ घर भइ रिलायवल एचआर सोलुसन प्रालिका सञ्चालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाण्डाै बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।  वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ताेकेकाे थियाे । तर त्यसपछि फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पाैडेलले सिंगाप...

ठगी आरोपमा ओलम्पिया स्कुलका दुई सञ्चालक पक्राउ

काठमाडौं । प्रहरीले ठगी आरोपमा एक स्कुलका दुई जना सञ्चालकलाई पक्राउ गरेको छ ।  बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकहरू शिरिष खड्का र सुरेन्द्र महर्जनलाई  महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार पक्राउ गरेको हो । ठगी मुद्दामा अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना २ पैसा जग्गा कृष्ण प्रसाद देवकोटालाई बिक्री गर्ने भन्दै  २०७६ को वैबैशाखमा दुई करोड ७