अमेरिकाको क्यालिफोर्नियामा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का अधिकारीहरूद्वारा गोली प्रहार गरिएका ३६ वर्षीय क्यार्लोस इभान मेन्डोजा हर्नान्डेजमाथि संघीय सरकारले औपचारिक रूपमा अभियोग दर्ता गरेको छ। पूर्वी क्यालिफोर्नियाका लागि अमेरिकी सरकारी वकील एरिक ग्रान्टले अप्रिल ९ मा मेन्डोजामाथि खतरनाक हतियार प्रयोग गरी संघीय अधिकारीलाई आक्रमण गरेको एक मुद्दा दर्ता गरेका हुन्। अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसद्वारा हालै […]
५ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यूएईविरुद्ध घरेलु मैदानमा हुने ऐतिहासिक 'अन्डर लाइट्स' टी-२० सिरिजका लागि शुक्रबार नेपाली टोली घोषणा गर्दा कप्तानमा दीपेन्द्र सिंह ऐरीको नाम थियो ।
यसअघि रोहित पौडेलले नेपालको एकदिसवीय …
५ वैशाख, काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले इन्धनको मूल्य घटनाउन सरकार र नेपाल आयल निगमलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर सो संगठनले २४ घण्टाभित्र मूल्य …
काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधिकारिताबारे सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएसँगै आज निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको देउवा समूहको बैठकले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेर अगाडि बढ्ने निर्णय गरेको हो । बैठकले असहमति भए पनि […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक बोलाएका छन् । आइतबार दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बस्ने बैठक बोलाइएको हो । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनको विषयमा छलफल हुनेछ । यस्ते […]