समृद्धि फाइनान्सद्धारा बुटवलमा वृक्षारोपण कार्यक्रम

काठमाडौं, १३ असार । समृद्धि फाइनान्सले अषाढ १० गते बुटवलमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले बुटवल वडा न.१३ मा रहेको मिलन पार्कमा यस पार्क कि अध्यक्ष श्रीमती दुर्गा पाठक पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय […]