बैतडी कारागारभित्र फैलियो कोरोना

बैतडी जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ। कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

सम्बन्धित सामग्री

बैतडी कारागारभित्र फैलियो कोरोना, १६ जनामा पुष्टि

काठमाडौँ,३ भदौ । जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । पिसिआरमार्फत चार र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा सङ्क्रमण देखिएको हो […]

बैतडी कारागारभित्र फैलियो कोरोना, १६ जनामा पुष्टि

बैतडी जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । पिसिआरमार्फत चार र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा सङ्क्रमण देखिएको हो । कारागार प्रमुख भण्डारीले भने, “कोरोनाजस्तै लक्षण देखिएका चार कैदीबन्दीको बुधबार पिसिआर परीक्षण गरेका थियौँ । उनीहरूमा सङ्क्

बैतडी कारागारका १६ कैदीबन्दीमा काेराेना पुष्टि

बैतडी- जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ। कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए। पिसिआरमार्फत चार र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा सङ्क्रमण देखिएको हो। कारागार प्रमुख भण्डारीले भन्नुभयो, ‘कोरोनाजस्तै […]

बैतडी कारागारका १६ कैदीबन्दीमा कोरोना, व्यवस्थापनमा कठिनाइ

बैतडी- उच्च ज्वरो र रुगाखोकीको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा बैतडी कारागारका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कैदीबन्दीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिए पछि कारागारमा स्वास्थ्यकर्मी बोलाएर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो । बुधवार ४ जनाको पिसिआएर परीक्षण गर्दा कोरोना पुष्टि भए पछि बिहीबार सबै कैदीबन्दी बन्दीको परीक्षण […]

बैतडी : सक्रिय संक्रमित नभएका पालिकामा विद्यालय खोलियो

बैतडी : भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालयहरूमा पठनपाठन थालिएको छ। कोरोनाका सक्रिय संक्रमित शून्य रहेका स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्न थालेका हुन्। जिल्लाको मेलौली नगरपालिकाका विद्यालय साउन १० गतेदेखि खोलिएका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनःसञ्चालन गर्ने जनाएको छ। यी दुबै स्थानीय तहमा हाल कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बाल

बैतडी अस्पतालमा कोरोना उपचारका लागि १० शय्या थप

बैतडी : कोरोना संक्रमितको उपचारका लागि जिल्ला अस्पताल बैतडीमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ। अस्पतालले थप  १० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो। ५० शय्याको निर्माणाधीन अस्पतालको भवनमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएकै बेला जिल्ला अस्पतालले कोरोना भाइरस महामारीसँग जुध्न थप १० शय्याको वार्ड सञ्चालनमा ल्याएको हो। यसअघि जिल्ला अस्पतालमा १८ शय्

बैतडी जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको शल्यक्रियाबाट सुत्केरी

बैतडी। पहिलोपटक एक कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ। दशरथचन्द नगरपालिका—४ की २१ वर्षीया महिलाले शनिबार राति जिल्ला अस्पताल बैतडीमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन्। नौ दिनअघि कोरोना पुष्टि भएकी ती महिला होम आइसोलेसनमै बसिरहेकी थिइन्। एक हप्ताअघि नै सुत्केरी हुने मिति रहेकामा सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताए।

बैतडी र सल्यानमा एकै दिन ३ सय ३० संक्रमित कोरोनामुक्त

बैतडी/सल्यान : बैतडी र सल्यानका दुई जिल्लामा आज कुल ३ सय ३० जना संक्रमित कोरोनामुक्त भएका छन्।  बैतडीको हकमा दोश्रो लहरको कोरोना संक्रमणदर ४५ प्रतिशत पुगेकोमा हाल २५ प्रतिशतमा झरेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। बैतडीमा एकै दिन १७९ जनाले कोरोना जितेका छन्। यो एक दिनकै हालसम्मकै उच्च संख्या हो । पछिल्लो समयमा जारी गरिएको निषेधाज्ञा, स्थानीय तहमा आइसोलेसनको व्यवस्था र स्थानीयहरुको सचेतताका कारण कोभिड संक्रमण दरमा केही कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद

बैतडी अस्पतालमा अक्सिजन अभाव

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीमा अक्सिजनको चरम अभाव भएको छ। कोरोना संक्रमित भएर जटिल अवस्थामा पुगेका बिरामीको उपचाररत जिल्ला अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ।  अस्पतालमा  १९ वटा मात्रै सिलिण्डर रहेका र ती सिलिण्डरले संक्रमितको उपचारका लागि निकै कम भएका जनाइएको छ। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीका अनुसार अस्पतालमा रहेका १९ सिलिण्डरमध्ये पनि ८ वटा अक्सिजन भर्न लागि धनगढी पठाइए पनि त्यहाँ रहेको ग्यास प्लान्ट बिग्रिँदा समस्या भएको छ। ‘अस्पतालमा संक्रमितको संख्य

बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, कोरोना संक्रमणको जोखिम

बैतडी : नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि जिल्ला कारागार बैतडीका कैदीबन्दीमा संक्रमणको जोखिम बढेको छ। २५ जनाको क्षमता रहेको कारागारमा हाल ७१ जना कैदीबन्दी रहेका छन्।क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा कोरोना संक्रमणको जोखिम बढेको र व्यवस्थापनमा चुनौती थपिएको जेलर अनिल तिवारीले बताए। ‘कैदीबन्दी बढी हुँदा कोराना संक्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती छ,’ उनले भने, ‘बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीहरुलाई राख्नु परेको छ।’कारा