यी हुन् सर्वसम्मत हुन नसकेको एमालेका १६ समूह

एमालेको १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष र महासचिव,उपमहासचिव पदबाहेक पदाधिकारीका अन्य पदहरुमा उम्मेदवारी हुने भएको छ । एमालेका प्रमुख निर्वाचन आयुक्त विजय सुब्बाका अनुसार विभिन्न १६ समूहमा चुनावमार्फत नेतृत्व चयन चयन हुनेछ ।

सम्बन्धित सामग्री

जावलाखेलमा महेन्द्र सर्वसम्मत

सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथको अध्यक्षमा महेन्द्र क्षेत्री सर्वसम्मत चुनिएका छन्।...

जावलाखेलमा महेन्द्र सर्वसम्मत

सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथको अध्यक्षमा महेन्द्र क्षेत्री सर्वसम्मत चुनिएका छन्।...

एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस

नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो । आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा  बानियाँलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल रोकायाले बताए ।उनका अनुसार प्रतिनिधिसभाको दलित समानुपातिकमा दानसिहं परियार, आदिवासी जनजाति समानुपातिक सोनाम छिरिङ्ग लामा, पिछडिएको क्षेत्र समानुपातिक बलचन्द्र बिक, अपाङ्ग समावेसी समानुपातिक रुपबहादुर बुढा,  खस आर्य समा

एमालेबाट मोरङमा तीन पालिका प्रमुखका उम्मेद्‍वार सर्वसम्मत

२ वैशाख, विराटनगर । नेकपा एमालेले मोरङको तीनवटा पालिकाका लागि सर्वसम्मत रुपमा प्रमुखको उम्मेदवार सिफारिस गरेको छ । रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकामा सर्वसम्मत प्रमुखको उम्मेदवार छनोट गरेको हो । जहदामा उपप्रमुखको उम्मेदवार पनि सर्वसम्मत छनोट भएको नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार रंगेलीमा दिलिपकुमार अग्रवाल बगडिया, धनपालथान […]

एमालेको बाँके जिल्ला अध्यक्षमा कक्षपति सर्वसम्मत

२६ पुस, दाङ । नेकपा (एमाले) बाँके जिल्ला अध्यक्षमा किस्मतकुमार कक्षपति सर्वसम्मत चयन भएका छन् । निरक गुरुङले अध्यक्षको उम्मेदवारी फिर्ता लिएपछि कक्षपति सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा डिल्ली बिसी यसअघि नै सर्वसम्मत भइसकेका थिए । सचिवमा भने अझै टुंगो लागेको छैन । अध्यक्ष मडण्लले सचिव पदमा रत्न खत्रीलाई प्रस्ताव गरेको थियो । उनीसँगै […]

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत

नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको छ । शुक्रबारदेखि जारी अध

अध्यक्षमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् । महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताए । ‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’, उनले भने,  ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।’   पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले

सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्न देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मत रुपमा अधिवेशन गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतवार देवानगन्ज गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न सुनसरी आएका देउवाले सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्न निर्देशन दिएका हुन् । उनले सर्वसम्मत नभए मात्रै चुनाव गर्नसमेत कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

तनहुँका चार पालिकामा सर्वसम्मत

दमौली, १० कात्तिक । तनहुँमा मङ्गलबार भएको स्थानीय तहको अधिवेशनअन्तर्गत चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी, उपाध्यक्षमा तुल्सीराम पाण्डे, सचिवमा ज्ञानेन्द्र बसौला, उपसचिवमा मधु पण्डित र सीता पाण्डे चयन हुनुभएको छ । […]

चार गाउँपालिकामा कांग्रेस पदाधिकारी सर्वसम्मत

बलेवा–बागलुङका दशमध्ये चार स्थानीय तहमा भएको अधिवेशनले सबै पदाधिकारीलाई सर्वसम्मत चयन गरेको छ । शनिबार सुरुभएको अधिवेशनमा आइतबार बिहानसम्म निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा सर्वसम्मत पदाधिकारी निर्वाचित भएको जिल्ला कोषध्यक्ष उमेश गौतमले जानकारी दिए । बरेङ र बडिगाड गाउँपालिका तथा बागलुङ, गलकोट र ढोरपाटन नगरपालिकामा आइतबार बिहान निर्वाचनका कार्यक्रम सुरु भए पनि सर्वसम्मत नेतृत्वका […]