बुटवलमा एमाले : वडा सदस्यलाई भोट, वडाध्यक्ष र मेयर उम्मेदवारलाई छैन

५ जेठ, बुटवल । २०४९ सालसम्म नेपाली कांग्रेसको दबदबा रहेको बुटवल उपमहानगरपालिकामा २५ वर्षयता नेकपा एमालेले एकछत्र ‘राज’ ग¥यो । २०५४ यताका स्थानीयदेखि प्रतिनिधिसभा सम्मका सबै चुनावमा एमाले भारी मत अन्तरले जित्दै आएको थियो । २०७० सालको संविधानसभा चुनावमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई एमालेका विष्णु पौडेलले पराजित गरेपछि बुटवल एमालेको ‘किल्ला’कै रुपमा परिभाषित भएको थियो । […]

सम्बन्धित सामग्री

पोखरा महानगरको नगर सभा बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । पोखरा महानगरपालिकाको १२ औं नगरसभा अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबारबाट सुरु भएको नगरसभा बैठक मेयर धनराज आचार्यले अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित भएको घोषणा गरेका हुन् । नगरसभा चल्दै गर्दा

गगन थापालाई निर्वाचन क्षेत्रमा धक्का : काठमाडौँ -४ मा पर्ने सबैजसो वडामा पराजित

२०७४ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले)ले जितेको छ । थापाको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा र काठमाडौँ महानगरपालिकाका ४ वटा वडा पर्दछन् । बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १, २, ८, ९, १०, ११, १२ र १३ काठमाडौँको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्छन् । यी सवै वडाको वडाध्यक्ष एमालेले जितेको छ । यस्तै बूढानीलकण्ठको मेयर र उपमेयरमा पनि एमाले विजयी भएको छ ।यो नगरपालिकाको व

०७४ मा वडाध्यक्ष बनेका विनोद, अहिले ५ दलीय गठबन्धनलाई हराएर बने मेयर

काठमाडौं : चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।  पाँच दलीय गठबन्धनलाई पराजित गर्दै मेयरमा विनोद रेग्मी र उपमेयरमा बिमला लामा बिजयी भएका हुन्।यस अघि २०७४ को स्थानीय चुनावमा रेग्मी कालिका नगरपालकिा वडा  नम्बर ६को वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले ७४ को चुनावमा का्रग्रेसका उम्मेदवार कृष्णबहादुर घिमिरेलाई पराजित गरेका थिए। ७४ को चुनावमा यो महानगरमा एमालेका उम्मेदवार विजयी भएका थिए। यो नगरमा रहेका ११ वडामध्ये ४ वडामा एमाले र ७ वडामा

दाङको तुलसीपुर उपमहानगरमा गठबन्धनकाे सुरुवाती अग्रता

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकामा गठनबन्धनका उम्मेदवारकाे सुरुवाती अग्रता देखिएको छ । गएरातिदेखि सुरु भएको मतगणना अन्तर्गत भइरहेको वडा नं १ को गणनामा गठबन्धनका मेयर पदका कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ३ सय १३ र उपमेयर पदमा गठबन्धनका समाजवादीका जोगबहादुर रानाले २ सय ६२ मत ल्याउनु भएको छ । एमालेका मेयर पदका उम्मेदवार टीकाराम खड्काले २ सय ९९ र उपमेयरका उम्मेदवार स्यानी चौधरी २ सय ९८ मत ल्याउनु भएको छ । वडाध्यक्ष पदमा गठबन्धनका उम्मेदवारले ३ सय ११ र एमाले उम्मेदवारले ३ सय मत ल्याउनु...

काठमाडौं महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवार एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रको तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल नेकपा (एमाले) प्रवेश गरेका छन् । उम्मेदवारी फिर्ता लिएर एमालेमा प्रवेश गरेका डंगोललाई एमालेका मेयर उम्मेदवार केशव स्थापितले पार्टीमा प्रवेश गराएका हुन् । पार्टी प्रवेशसँगै एक विज्ञप्ति जारी गर्दै उनले माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको […]

ललितपुर महानगरमा एमाले उम्मेदवारको घरदैलो (तस्बिरसहित)

नेकपा (एमाले) ललितपुर महानगरपालिका मेयर, उमपेयर, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारले शुक्रबारबाट घरदैलो अभियान थालेका छन् । महानगरलाई लालकिल्ला बनाउने दावीसहित उम्मेदवारहरू चुनावी घरदैलोमा लागेको उनीहरुले बताएका छन् ।एमाले जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा परिचित रहँदै गर्दा विजयी हुने सुनिश्चितताका साथ मत माग्न वडा नं ७ र ८ च्यासलबाट अभियान शुरु गरिएको मेयरका उम्मेदवार हरीकृष्ण व्यञ्जनकारले बताए । ‘यस पटक महानगरपालिकामा एमालेले विजय हासिल गर्ने निश्चित भइसक्यो । हाम्रो पार्टीका ने

लोसपा छाडेर एमालेमा गए जनकपुर ७ का वडाध्यक्ष साह

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले अध्यक्ष ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका छन् । साह जनकपुरधामको मेयर उठ्ने […]

बेदकोटका मेयर चन्द पाँच वडाध्यक्षसहित एमाले छाडेर नेकपा एसमा प्रवेश

कैलाली । कञ्चनपुरको बेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित नगर प्रमुखसहित पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मेयर अशोक चन्द सहित पाँच अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरूलाई पार्टीमा भित्र्याएका हुन् । गत पुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित […]