बडादशैंमा आज दोस्रो दिन पनि टीका लगाउने क्रम जारी

बडादशैंको टीकाको दोस्रो दिन आज पनि टीका लगाउने क्रम जारी रहेको छ । पहिलो दिन बुधबार विजयादशमीका दिन घरपरिवारमा टीका लगाएकाहरुले आज दोस्रो दिन आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको हो ।

सम्बन्धित सामग्री

आज पनि बडादशैंको टीका लगाउने क्रम जारी

काठमाडौं । आज शनिबार पनि बडादशैंको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् । यो क्रम भोलि आइतबार पूर्णिमासम्म रहन्छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन […]

आज टीकाको चौथो दिन : मान्यजनकाे हातबाट टीका लगाउने र आशीर्वाद थाप्ने क्रम जारी

आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद...

बडादशैंमा आज तेस्रो दिन पनि टीका लगाउने क्रम जारी

डादशैंको टीकाको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी रहेको छ । पहिलो दिन बुधबार विजयादशमीका दिन घरपरिवारमा टीका लगाएकाहरुले दोस्रो दिन हिजोदेखि आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको हो ।

बडादसैँको तेस्रो दिन : आज पनि टीका लगाउने क्रम जारी

आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ ।

आज दोस्रो दिन पनि दशैंको टीका लगाउने क्रम जारी

२० असोज, काठमाडौं । दशैंको टीकाको दोस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल […]

टीकाको दोस्रो दिन आज : मान्यजन र आफन्तबाट टीका र आशिर्वाद थाप्ने क्रम जारी

काठमाडौं । टीकाको दोस्रो दिन आज बिहीबार पनि टीका लगाउने र आशिर्वाद थाप्ने क्रम जारी छ । बुधबार टिका लगाउन नपाएकाहरुले बिहीबार पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने र आशिर्वाद थाप्ने प्रचलन छ । बिहीबार बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टीका थाप्न र आशिर्वाद थाप्ने जानेको घुइँचो रहेको छ । बुधबार बिहान साइतमा टीका लगाएपनि […]

देशैभर भाइटीका लगाईदै, आज दिनभर टीका लगाउन मिल्ने

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज भाइटीका लगाउने क्रम जारी छ । विहान ११ बजेर २ मिनेटमा उत्तम साइत रहे पनि विहानैदेखि टीका लगाउने क्रम शुरु भएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने गर्र्दछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य […]

काठमाडौँमा चहलपहल बढ्यो, तस्बिरमा हेर्नुहाेस्

बडादसैँ (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौँमा दसैँको टीकासँगै चहलपहल बढेको छ । दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ । काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ । यो पटकको दसैँमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ

आज पनि दशैंको टीका लगाउने क्रम जारी

३० असोज, काठमाडौं । दशैंको टीकाको दोस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशिर्वाद लिने क्रम जारी छ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशिर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल […]

आज एकादशी, देशका अधिकांश भूभागमा टीका-जमरा लगाउने क्रम जारी

बडादशैंको एघारौं दिन एकादशी, मुलुकका पूर्वी र मध्यसहित अधिकांश भू-भागमा आज पनि टीका लगाउने क्रम जारी छ । आफन्त र मान्यजनबाट टीका, जमरा ग्रहण आशीर्वाद लिन जानेको चहलपहल शनिबार बिहानै देखिएको छ । घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको छ । योसँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन् । कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रह...