झरीले पहिलो हाफ प्रभावित तर नेपालको सानदार सुरुवात, 'दोस्रो हाफमा मात्र रणनीति देखाउन सकियो' : प्रशिक्षक थापा

काठमाडौं: मंगलबार दिनभरी चर्को घाम लाग्यो। साँझ दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उद्घाटन खेल थियो। खेल अगाडि अभ्यासका लागि जसै खेलाडी मैदानमा निस्किए पानी दर्कन सुरु भयो। पहिलो हाफ नसकिँदासम्म झरी रोकिएन। तर, झरीले नेपालको सुखद् सुरुवातलाई भने रोकेन। भुटानसँगको समूह 'बी' को तथा प्रतियोगिताको पहिलो खेलमा…