रुकुम पूर्वमा एमाले कार्यकर्ताको हत्या आरोपमा ३ जना पक्राउ

पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा एमाले निकट जुनमाया बुढाको हत्या भएको छ । वैशाख १९ मा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडपपछि जुनमाया बेपत्ता भइन् ।वैशाख २६ मा जुनमाया पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–११ स्थित जंगलमा मृत भेटिइन् । जुनमायालाई हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी नलप्रसाद उपाध्यायले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा अर्जुन बुढा, कुमार सिंह र जयकुमार बुढा छन् । हत्या आरोपमा पक्राउ परेकाहरु

सम्बन्धित सामग्री

छोरा र ज्वाइँको योजनामा सुटर लगाएर हत्या, ३ जना पक्राउ

२० पुस, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाईँको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत पुस ९ गते ४० वर्षीय दासको आफ्नै घरमा बसिरहेका बेला गोली प्रहारबाट हत्या भएको थियो । हत्या आरोपमा मृतकका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर नगराइन नगरपालिकाका रञ्जित […]

धनुषाका धानुक दासको हत्या आरोपमा जेठी श्रीमती र छोरासहित ३ जना पक्राउ

धनुषा – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का ४० वर्षीय धानुक दासको हत्यामा संलग्न रहेको आरोपमा जेठी श्रीमती र छोरासहित तीन जना पक्राउ परेका छन् । प्रहरीले किरिया बसेका २० वर्षका छोरासहित तीन जनालाई पक्राउ गरेको हो । गएको पुस १० गते भएकाे हत्यामा संलग्न मुख्य व्यक्ति फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । सम्पत्ति विवादको कारणले परिवारकै संलग्नतामा हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकार...

नरसिंह विष्ट हत्या प्रकरण : थप ३ जना पक्राउ

धनगढी : दार्चुलामा नरसिंह विष्टको हत्या आरोपमा थप ३ जना पक्राउ परेका छन्।जिल्लाको व्यास गाउँपालिका–४ का ४० वर्षीय विष्टको हत्या आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको हो। व्यास गाउँपालिका–४ का ४३ वर्षीय झुनसिंह विष्ट, ५६ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय मोहन विष्टलाई बुधबार पक्राउ गरिएको दार्चुला प्रहरीले जनाएको छ। यसअघि मंसिर १२ मा प्रहरीले २५ वर्षीय दिपक विष्टलाई पनि पक्राउ गरेर सार्वजनिक गरेको थियो। अहिले विष्टसहित सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको

हत्या आरोपमा एक महिलासहित ३ जना पक्राउ

झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत असोज १८ गते साबिक ताप्लेजुङ सिदिम्वा गाविस–४ सुरुमखिम घर भई हाल अर्जुनधारा–११ स्थित नयाँ बसपार्क एरियामा बस्दै आएका गुरुङको लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा एक महिलासहित तीनजनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।प्रहरीले सार्वज

हत्या गरेर राजधानीको विष्णुमतीमा शव फाल्ने ३ जना पक्राउ

प्रहरीले हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । दुई साता पहिले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–८ स्थित बराम्चे घर भएका ३५ वर्षीय जीवन भन्ने कान्छा लामा तामाङको हत्या आरोपमा प्रहरीले मकवानपुर बाग्मती गाउँपालिका फापरबारी कान्छामान ठोकर, दीपक वाइबा र ललितपुरको गोदावरी नगरपालिका ६ स्थित लेले घर भएकी गायत्री नगरकोटीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।  सो कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार गत वैशाख २८ गते काठमाडौंको नयाँबजार विष्णु

महिला हत्या आरोपमा वडाध्यक्ष र वडाध्यक्ष उम्मेदवारसहित ३ जना पक्राउ

रुकुम पूर्वमा महिलाको हत्या आरोपमा वडाध्यक्ष, वडाध्यक्षका उम्मेदवारसहित ३ जना पक्राउ परेका छन् । पुथाउत्तरंगा गाउँपालिका–११, का वडाध्यक्ष जयकुमार बुढा, नेकपा माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्का एक युवा अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीमा  हत्या आरोपमा ३ जना पक्राउ

हत्या आरोपमा सप्तरी प्रहरीले आज रुपनी गाउँपालिका–५ बसविट्टीका लालु भन्ने जयराम खंग, रामप्रवेश खंग र दीपक खंगलाई पक्राउ गरेको छ । रुपनी गाउँपालिका–५ बसविट्टीका २५ वर्षीय अन्सारुल मियाँको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।अपरिचित व्यक्तिले २०७८ चैत ७ गते हत्या गरेको भन्दै मृतकका बुबा ४७ वर्षीय मो. ताहिर मियाँले तत्कालै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । कर्तव्य गरी मारेर पोखरीमा फालेको अवस्थामा मृतकको शव चैत ७ गते फेला परेको थियो । शवको पोष्टमार्टम च

धामीको हत्या आरोपमा ३ जना पक्राउ

११ असोज, रौतहट । रौतहटमा धामी हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । धामी झाँक्रीको काम गर्दै आएका चन्द्रपुर नगरपालिकाका-५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शव २६ भदौमा गैंडाटारस्थित कालापानी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि नवलपरासी पूर्वका सूर्यबहादुर भण्डारी,  चन्द्र नगरपालिका, गैंडाटारका प्रल्हाद फुयाँल र […]

युवकको हत्या आरोपमा तीन पक्राउ

प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनामा संलग्न भएको आरोपमा ३ जना पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा बासमती काहार, निजका श्रीमान् अनिल र रमेश कहार रहेका छन्।...

धरानमा दिउँसै लुटपाट गरि हत्या आरोपमा ३ जना पक्राउ

धरानमा घरमा एक्लै बसिरहेकी एक वृद्धालाई लुटपाट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।