नोवेलमा मुटु ढाकेको बाक्लो झिल्ली ओपन हार्ट सर्जरीबाट झिकियो

काठमाडौं, २५ फागुन । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरीरको अङ्गहरूमा समस्या आएको मोरङ्ग सुन्दरहरैचा-१० का एक बिरामीको सफल शल्यक्रिया भएको छ । कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. लोकेश यादव तथा डा. प्रमाण शर्मा नेतृत्वको शल्यचिकित्सक टोलीले पेरिकार्डियोक्टोमी नामक शल्यक्रिया गरेका हुन् । केही […]

सम्बन्धित सामग्री

२५ वर्षमा लगभग २५ हजारको ओपन हार्ट सर्जरी

जन्मजात मुटु भित्र प्वाल छ भने, ट्युमर निकाल्नको लागि, मुटुको धमनीमा अवरोध भएको खण्डमा यो सर्जरी आवश्यक हुन्छ।

गंगालाल हृदयरोग केन्द्रमा २० हजार ओपन हार्ट सर्जरी

१९ मंसिर, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २० हजार बिरामीको ओपन हार्ट सर्जरी (मुटु शल्यक्रिया) गरेको छ । नेपालमा २०५८ भदौंबाट मुटुको शल्यक्रिया सेवा सुरू भएको थियो । सोमबार २० हजार बिरामीको ओपन हार्ट सर्जरी पुगेको अवसरमा अस्पतालले केकसमेत काटेर खुसियाली साटासाट गरेको छ । ९ शय्याबाट सुरु भएको यो अस्पतालमा हाल २ […]

वीर अस्पतालमा १४ बर्षपछि सुरु भयो ओपन हार्ट सर्जरी

काठमाडौँ । वीर अस्पतालमा १४ वर्षदेखि रोकिएको ओपन हार्ट सर्जरी सेवा पुनः सुरु भएको छ । गत बिहीबार मुटु शल्यचिकित्सक डा.किरण श्रेष्ठ नेतृत्वको टोलीले २१ बर्षीया युवतीको ओपन हार्ट सर्जरी गरेको हो । दुई साताअघि दोलखाकी एक युवती सामान्य जाँचका लागि अस्पताल आएको परीक्षणको क्रममा मुटुमा जन्मजात प्वाल रहेको थाहा भएपछि शल्यक्रिया गरिएको अस्पताल प्रमुख […]

वीर अस्पताललाई अर्को सफलता, १४ वर्षपछि सुरु भयो ओपन हार्ट सर्जरी

मुटु शल्यचिकित्सक डा किरण श्रेष्ठ नेतृत्वको टोलीले गत साता २१ वर्षीया एक युवतीको ओपन हर्ट सर्जरी गरी सेवा सञ्चालनमा ल्याएको हो।

वीर अस्पतालमा १४ वर्षपछि सुरु भयो ओपन हार्ट सर्जरी

१५ भदौं, काठमाडौं । वीर अस्पतालमा १४ वर्षदेखि रोकिएको ओपन हार्ट सर्जरी सेवा पुनः सुरु भएको छ । गत बिहीबार मुटु शल्यचिकित्सक डा. किरण श्रेष्ठ नेतृत्वको टोलीले २१ वर्षीया युवतीको ओपन हार्ट सर्जरी गरेको हो । दुई साताअघि दोलखाकी एक युवती सामान्य जाँचका लागि अस्पताल आएको परीक्षणको क्रममा मुटुमा जन्मजात प्वाल रहेको थाहा भएपछि शल्यक्रिया […]

अलविदा शर्मा - समाचार - साप्ताहिक

सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा निधन भएको छ । मुटु सम्बन्धी समस्याले पीडित शर्माको राजधानीको मनमोहन कार्डियोथोरासिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा बुधबार बिहान ११ बजे निधन भएको हो । उनको २४ वर्ष अघि ओपन हार्ट सर्जरी गरिएको थियो ।