अर्घाखाँचीमा साउन १६ गतेबाट निषेधाज्ञा

अर्घाखाँची जिल्लामा साउन १६ गते राति १२ बजेदेखि निषेधाज्ञा गरिने भएको छ । अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा लकडाउन हुने भएको छ ।जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्णरूपमा लकडाउन गर्नका लागि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।जिल्लामा अत्यावश्यक बाहेक […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा कोरोना संक्रमण तीव्र, स्थानीय तह र प्रशासनलाई छैन नियन्त्रणको चासो

सागर महतअर्घाखाँची । अर्घाखाँचीमा समुदाय स्तरमा तीव्र गतिमा कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको लागि चुनौती बन्दै गएको छ । जिल्लामा निषेधाज्ञा जारी गरिएपनि संक्रमण झनै बढ्दो रहेको छ । अर्घाखाँचीमा पछिल्लो केहि दिन यता कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमण रोकथामको लागि गत साउन १६ गते देखि साउन ३० गते […]

अर्घाखाँचीमा बढ्यो कोरोना संक्रमण

अर्घाखाँची, साउन २१ । अर्घाखाँचीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि पूर्णकालीन निषेधाज्ञा लगाएको बिहीबार पाँचौ दिन पुग्दा पनि संक्रमण घट्नुको साटो बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लाभरमा ३५ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । योसँगै जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ६ सय ८७ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद […]

अर्घाखाँचीमा ३० साउनसम्म निषेधाज्ञा, के खुल्छ के खुल्दैन?

अर्घाखाँची : जिल्लामा कोरोनाका बिरामी बढेसँगै जिल्ला प्रशासन अर्घाखाँचीले साउन ३० सम्म निषेधाज्ञा जारी गरेको छ। प्रशासनले आइतबारबाट साउन ३० गते राति १२ बजेसम्म घरभित्रै सुरक्षित भएर बस्न जिल्लाबासीलाई आग्रह गरेको छ।यस अवधिमा बिहान ७ देखि ९ बजेसम्म दुधडेरी, खाद्यान्नलगायत अत्यावश्यक पसल मात्र खोल्न पाइनेछ। सार्वजनिक, निजी यातायात, बैंक तथा वित्तीय संस्था पूरै बन्द हुनेछन्।शिक्षण संस्था, धार्मिकस्थल, विभिन्न कार्यक्रम, सभा सम्मेलनलगायत भिडभाड हुने गतिविधिमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी

अर्घाखाँचीमा आजदेखि पूर्णकालीन निषेधाज्ञा

साउन १६, अर्घाखाँची । अर्घाखाँचीमा आज (शनिवार) देखि पूर्णकालीन निषेधाज्ञा हुने भएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गरिने भएको हो ।  राति १२ बजेबाट लागू हुनेगरी साउन ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए । अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पूर्णरूपमा बन्द हुने निर्णय भएको छ । अर्घाखाँचीमा अहिलेसम्म ५४४ जना सक्रिय संक्रमित रहेका छन् । कोभिडका २६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएका छन् ।  स्वास्थ्य मापदण्ड पालना नहुनुलगायतका कारण कोरोना संक्रमित बढेको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताए । आजभन्दा एक हप्ताअघि ६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएकोमा हाल २६ जना कोभिडका बिरामी भर्ना भएको र उपचार भइरहेको डा गौतमको भनाइ छ ।  अस्पातलमा बिरामी राख्ने समस्यासमेत सिर्जना भएको छ । सरकारले अर्घाखाँचीसहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ । रासस

अर्घाखाँचीमा भोलिदेखि पूर्णकालीन निषेधाज्ञा

अर्घाखाँची– यही साउन १६ गतेदेखि अर्घाखाँचीमा पूर्णकालीन निषेधाज्ञा हुने भएको छ। कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गर्ने भएको हो। राति १२ बजेबाट लागू हुनेगरी ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ। कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले […]

अर्घाखाँचीमा भोलिदेखि पूर्णकालीन निषेधाज्ञा

अर्घाखाँची : साउन १६ गतेदेखि अर्घाखाँचीमा पूर्णकालीन निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गर्ने भएको हो ।  राति १२ बजेबाट लागू हुनेगरी ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले क…

अर्घाखाँचीमा भोलिदेखि पूर्णकालीन निषेधाज्ञा

अर्घाखाँची : साउन १६ गतेदेखि अर्घाखाँचीमा पूर्णकालीन निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गर्ने भएको हो ।  राति १२ बजेबाट लागू हुनेगरी ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले क…

शनिवारदेखि अर्घाखाँचीमा निषेधाज्ञा

अर्घाखाँची । यही साउन १६ गतेदेखि अर्घाखाँचीमा पूर्णकालीन निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गर्ने भएको हो ।

शनिवारदेखि अर्घाखाँचीमा निषेधाज्ञा

अर्घाखाँची । यही साउन १६ गतेदेखि अर्घाखाँचीमा पूर्णकालीन निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गर्ने भएको हो ।

अर्घाखाँचीमा शनिबारदेखि पूर्णकालीन निषेधाज्ञा

यही साउन १६ गतेदेखि अर्घाखाँचीमा पूर्णकालीन निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गर्ने भएको हो । राति १२ बजेबाट लागू हुनेगरी ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पूर्णरूपमा बन्द हुने निर्णय