मतदाता संख्या र क्षेत्रफलका आधारमा निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा, कुनमा कति ? (सूचीसहित)

निर्वाचन आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफलाई ध्यानमा राखेर फरक फरक निर्वाचन क्षेत्रअनुसार फरक फरक खर्च सीमा तोकेको छ ।