मन्त्री भएको तीन दिन नपुग्दै मन्त्री हमालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र

शुक्रबार मात्रै मन्त्री नियुक्त भएका हमालको नाम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएर आएपछि निष्ठाको राजनीति गर्ने भन्दै राजीनामा दिएको बताएका छन् ।