उदयपुरमा ४० हजार बिरुवा रोपण गरी मनाइयो बृक्षरोपण दिबस

उदयपुर । डिभिजन वन कार्यालय गाईघाट उदयपुरले ‘सन्ततिका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ भन्ने नाराका साथ छैटौँ राष्ट्रिय वृक्षरोपण दिबस बृक्षारोपण गरि मनाएका छन । उदयपुरको चौदण्डीगढी नगरपालिकामा राष्ट्रिय बृक्षारोपण दिबस २०८० बिभिन्न जातको बिरुवा रोपेर मनाएको हो । डिभिजन बन कार्यालय उदयपुरको आयोजना र सव डिभिजन वन कार्यालय बेल्टार र आँपखहरे […] The post उदयपुरमा ४० हजार बिरुवा रोपण गरी मनाइयो बृक्षरोपण दिबस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पाँचौँ विश्व माटो दिवस मनाइयो

काठमाडौँ : ‘माटो र पानी जीवनको थालनी’ भन्ने नाराका साथ आज दशौँ विश्व ‘माटो दिवस’ मनाइएको छ। नेपालमा पनि माटोको महत्त्व दर्शाउँदै यसको संरक्षण, संवर्धन र उचित व्यवस्थापनका लागि जनचेतना बढाउन विविध कार्यक्रम गरी माटो दिवस मनाइयो।यसको उद्देश्य माटो व्यवस्थापनमा बढ्दो चुनौतीलाई सम्बोधन, जलथलको संरक्षण, वातावरण संरक्षण र मानव स्वास्थ्यको रक्षा, माटोको स्वास्थ्यमा सक्रिय सुधारका लागि प्रतिबद्ध गर्न प्रोत्साहित गर्ने जनचेतना फैलाउने रहेको छ।नेपालमा माटोको अम्लीयपना प्रमुख समस्या

हुम्लाको स्याँडा गाउँमा मनाइयो चोख्या पर्व

हुम्ला : हुम्लामा चोख्या पर्वलाई परम्परागत रुपमा मनाइँदै आएको छ। व्याँसी समुदायले सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाएका छन्।स्याँडा र पाल्सका स्थानीयवासीले विशेष पर्वका रुपमा हरेक वर्ष झैँ यस वर्ष पनि विशेष रुपमा मनाएको सिमकोट गाउँपालिका–८ स्याँडाका अध्यक्ष कमल बुढाले बताए।वडाध्यक्ष बुढाका अनुसार परम्परागत धार्मिक संस्कारअनुसार घरका कुल देवता कुतिहिल्सो देवताको पूजाआजा गरी स्याँडा गाउँभन्दा माथिको चोख्या चउरमा यो पर्व मनाइयो। स्याँडा गाउँका स्थानीयले

इलाममा रोपाईंजात्रा मनाइयो

काठमाडौँ,२ भदौ । परापूर्वकालदेखि मनाउँदै आइएको रोपाइँ जात्रा आज इलाम बजारमा धुमधामका साथ मनाइएको छ । नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा यो पर्व मनाइएको हो । संस्कृतिको रक्षा र नयाँ पुस्तालाई पुराना कुराको जानकारी गराउने उद्देश्यले यो पर्व मनाइएको समाजका अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिए । उनले यस वर्ष बन काइला र वन काइलीसमेत […]

मनाइयो इदुल फित्र

काठमाडौँ,२० वैशाख । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना सौवाल को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । दशौँ महिनाको पहिलो दिन नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशीर्वाद लिइन्छ । यसपर्वमा आफूभन्दा सानालाई आशिर्वाद दिने र आशीर्वाद लिन आउने आफन्तलाई सेवई, […]

मधेशमा होली धुमधामले मनाइयो, यस्तो रह्‍यो वीरगंजको रौनक

वीरगंजः तराई-मधेशमा आज रंगहरुको पर्व होली धुमधामले मनाइएको छ। नेपालमा दुई दिन होली मनाउने चलन छ। बिहीबार पहाडमा होली मनाइएको थियो भने शुक्रबार तराई मधेसमा होली धुमधामले मनाइयो। दुई वर्षदेखि कोरोना महामारीको कारण होली फिक्का भए तापनि यो वर्ष उल्‍लासका साथ मनाइएको हो। एक आपसमा रंग, अबिर तथा खुसियाली साटासाट…

‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ ह्विलचियर दिवस मनाइयो

बनेपा । ‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ आज चौधौँ अन्तर्राष्ट्रिय स्पाइनल इञ्जरी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इञ्जरी पुनःस्थापना केन्द्रले आज यहाँ ह्विलचियर ¥याली तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । सो अवसरमा केन्द्रका सञ्चालक कनकमणि दीक्षितले ह्विलचियरमैत्री नेपाल बनाउनका लागि सबैमा सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको […]

देश सञ्चार साँझ ॥ यमपञ्चकको दोस्रोदिन कुकुर पूजागरि मनाइयो ||

देश सञ्चार साँझ ॥ यमपञ्चकको दोस्रोदिन कुकुर पूजागरि मनाइयो || देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​

विश्व पृथ्वी दिवस मनाइयो

विश्वभर विभिन्न कार्यक्रमहरू गरेर बिहीबार विश्व पृथ्वी दिवस मनाइयो ।संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । पृथ्वीमाथि मानिसहरूले अव्यवस्थित दोहन गर्दा प्राकृतिक विपत्ति बढ्दै गएको छ । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी पर्न थालेको छ । औद्योगिक विकासको अस्वस्थ होडबाजीले जल, […]