सीएनआईले भन्यो: अर्थतन्त्र पुनर्बहाली हुँदैछ, संकट भनेर बाँदरको घाउ जस्तो नकोट्याउँ

काठमाडौँ– पछिल्लो समय नेपाली अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्दै ‘संकट आउँदैछ’ भन्ने चर्चा–परिचर्चा व्याप्त हुनथालेपछि अत्यास (प्यानिक)को स्थिति आउन सक्ने भन्दै निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघ (सीएनआई)ले सचेत गराएको छ ।  ‘अर्थतन्त्र ठीकठाक छ भनेको होइन, तर बिग्रेको पन...

सम्बन्धित सामग्री