सवारी दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते

सर्लाहीमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीका ईश्वरपुर नगरपालिका वडा नं. १२ का २७ वर्षीय भक्तबहादुर खड्का रहेका छन् ।