सुदूरपश्चिम प्रदेशको कुल बजेट खर्च ६६.६१ प्रतिशत

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ६६.६१ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारले ३१ अर्ब ४७ करोड ५६ लाख ९० हजार रुपैयाँको बजेटमध्ये २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार रुपैयाँमात्र खर्च गरेको हो ।प्रदेशको आर्थिक मामिला मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी अघिल्लो आर्थिक वर्षको बजेटमध्ये १० अर्ब ५० करोड ९४ लाख ९८ हजार रुपैयाँ खर्च गर्न नसकिएको जनाएको हो । मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले चालुतर्फ ९ अर्ब १ करोड ६४ लाख ४० हजार रुपैयाँ (७१.७१ प्रतिशत) खर्च भएको जनाए । उन

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशमा ७ अर्ब विकास बजेट खर्च भएन

कैलाली । सुदूरपश्चिम सरकारले गत आर्थिक वर्षमा छ अर्ब ९८ करोड ३९ लाख विकास अर्थात पूँजीगत बजेट खर्च गर्न सकेन् । पूँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख रूपैयाँ बजेट विनियोजन गरेको सरकारले आर्थिक वर्ष २०७८ / ७९ सम्म ११ अर्ब ९१ करोड ८१ लाख रूपैयाँ मात्र खर्च गरेको छ । विकास बजेट खर्च हुन […]

सुदूरपश्चिम प्रदेशः साढे १० अर्ब बजेट खर्च हुन सकेन

प्रत्येक आर्थिक वर्ष विनियोजन गरिएको पुरा बजेट खर्च गर्न नसक्ने सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को खर्च अझै कमजोर देखिएको छ। गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले करिब साढे १० अर्ब बजेट खर्च गर्न सकेन।...

सुदूरपश्चिम प्रदेश सरकारले साढे १० अर्ब बजेट खर्च गर्न सकेन

३ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित बजेट मध्ये साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च गर्न सकेन । प्रदेश सरकारले वार्षिक कुल बिनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा चालु र पुँजीगत खर्चतर्फ १० अर्ब ५० करोड ९५ लाख रुपैयाँ खर्च गर्न नसकेको प्रदेश लेखा […]

साढे १० अर्ब खर्च गर्न सकेन सुदूरपश्चिम सरकारले

चालू आव सुदूरपश्चिम प्रदेश सरकारले करिब साढे १० अर्ब बजेट खर्च गर्न सकेन । चालू र पुँजीगत गरी सरकारको १० अर्ब ४६ करोड ३९ लाख रुपैयाँ खर्च हुन नसकेको हो । यस...

सुदूरपश्चिमको बजेट खर्च ६८ प्रतिशत आसपास हुने

सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्षको बजेट खर्च ६८ प्रतिशतसम्म हुने अनुमान गरिएको छ । वैशाख महिनामा प्रदेश सरकारले ७० प्रतिशत आसपासका चालू आर्थिक वर्षको बजेट खर्च हुने अनुमान गरे पनि असार अन्तिमसम्म आइपुग्दा खर्च घट्ने अनुमान गरिएको हो ।प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बिहीबारसम्म सुदूरपश्चिममा ५३ दशमलव ४५ प्रतिशत मात्रै बजेट खर्च भएको  छ । महालेखाको कार्यालयले २५ असार रातिसम्म मात्रै बजेट खर्च गर्न पाउने अख्तियारी दिएका कारण खर्च अनुपात अट्ने अनुमान गरिएको जनाइएको छ ।&nb

सुदूरपश्चिमको बजेट खर्च ६८ प्रतिशतसम्म हुने अनुमान

धनगढी– सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्षको बजेट खर्च ६८ प्रतिशतसम्म हुने अनुमान गरिएको छ । वैशाख महिनामा प्रदेश सरकारले ७० प्रतिशत आसपासका चालू आर्थिक वर्षको बजेट खर्च हुने अनुमान गरे पनि असार अन्तिमसम्म आइपुग्दा खर्च घट्ने अनुमान गरिएको हो । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बिहीबारसम्म सुदूरपश्चिममा ५३ दशमलव ४५ प्रतिशत मात्रै बजेट […]

सुदूरपश्चिम प्रदेशमा बजेटको आकार बढ्ने

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएर प्रदेशसभामा पेश गर्ने भएको छ । संघीय संरचनाको पहिलो अभ्यासमा गठन भएको सुदूरपश्चिम प्रदेश सरकारले कार्यकालको अन्तिम चरणमा बजेटको आकार ह्वात्तै बढाएर प्रदेश सभामा पेश गर्न लागेको हो ।चालु आर्थिक वर्षको बजेट खर्च जेठ १७ गतेसम्म वित्तिय प्रगति ३७ प्रतिशत पुर्याएको  प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार ३५ अर्बको हाराहारीमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले सभामा पेश गर्ने तयारी गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारल

बजेटको आकार घटाउँदै सुदूरपश्चिम सरकार !

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आकार घटाएर बजेट ल्याउने गृहकार्य अघि बढाएको छ।प्रदेश सरकारले आन्तरिक आम्दानीका स्रोतहरु वृद्धि गर्न नसकेका कारण बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा सानो हुने देखिएको हो।प्रदेश सरकारको ठूलोे बजेट खर्च हुँदै आएको कृषि क्षेत्रलाई करमा ल्याउन नसकिएकाले बजेटको आकार पनि बढाउन नसकिएको सुदूरपश्चिम सरकारको दाबी छ। सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्षमा ३० अर्ब ३३ करोड ९४ लाखको बजेट कार्यन्वयन गरिरहेको छ।आगामी आर्थिक वर्षमा सुदूरपश्चिम सरकारको

सुदूरपश्चिमको बजेट खर्च न्यून, अधिकांश योजना कार्यान्वयनमा जान सकेनन्

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित मध्ये छ महिनाको अवधिमा १३.३३ प्रतिशत बजेटमात्र खर्च गरेको छ।  सरकारले बजेटमा समावेश गरेका अधिकांश योजनाहरु कार्यान्वयनमा नजाँदा बजेट खर्च न्यून भएको...

सुदूरपश्चिम प्रदेशः असार महिनामा २८ प्रतिशत बजेट खर्च

वर्षभरीका ११ माहिनामा काम गर्न ध्यान नदिएर असार महिनामा हतार हतारमा काम गरेर बढीभन्दा बढी बजेट खर्च गर्ने परम्परागत समस्या हो। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री बने लगत्तै ‘असारे विकास’ को बिकृती आफ्नो सरकारले राक्ने प्रतिबद्धता गरेक...