सुरक्षा खतरा न्यूनीकरण गर्न सेना तयार रहनु पर्छ : रक्षामन्त्री उप्रेती

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बाह्य र आन्तरिक सुरक्षा खतराहरुलाई न्यूनीकरण गर्न नेपाली सेना तयार रहनु पर्ने बताएका छन् । सैनिक मुख्यालय जंगी अड्डामा आइतबार सुरु भएको ‘पृतनापति समन्वयात्मक बैठक-२०७९’ मा रक्षामन्त्री उप्रेतीले राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई अस्थिरताको भूमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गर्न क्रियाशील व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौतीको रुपमा रहेको बताए ।

सम्बन्धित सामग्री

श्रीमद्भागवत धर्मसँगै विज्ञान पनि : रक्षामन्त्री उप्रेती

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले श्रीमद्भागवत धर्म मात्रै नभएर विज्ञान पनि भएको बताएका छन् ।

श्रीमद्भागवत धर्मसँगै विज्ञान पनि : रक्षामन्त्री उप्रेती

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले श्रीमद्भागवत धर्म मात्रै नभएर विज्ञान पनि भएको बताएका छन् ।

सुरक्षा विकास र सुशासनको पूर्वशर्त हो : रक्षामन्त्री उप्रेती

काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सुरक्षा मुुुुुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डतासँग अन्योन्याश्रित मात्र नभई सुशासन र विकासको पूर्वशर्त भएको बताएका छन् । उनले भरपर्दो सुरक्षा प्रबन्ध नभई मुलुकको अस्मिता र अस्थित्वको रक्षा तथा नागरिकलाई भयरहित वातावरण सुनिश्चित गर्न नसकिने धारणा राखे । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालित १६ […]

द्वन्द्वकालमा एपीएफ गठन भएझैं अब डेभलपमेन्ट फोर्स आवश्यक छः रक्षामन्त्री उप्रेती

काठमाडौं, २६ फागुन । रक्षामन्त्री हरि उप्रेतीले विकास निर्माण र समृद्धिका लागि सेनालाई अधिकतम् प्रयोग गरिनुपर्ने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले द्वन्द्वकालमा एपीएफ फोर्स गठन गरिएजस्तै अब डेभलपमेन्ट फोर्स गठन गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘हिजो द्वन्द्वकालमा एपीएफ गठन गरियो, शान्ति कायम […]

संस्कृतिले देशको भकारी भरिएको छ: पूर्व रक्षामन्त्री उप्रेती

पूर्व रक्षा मन्त्री तथा सांसद हरि उप्रेतीले देशको भकारी संस्कृतिले भरिएको बताएका छन्।

रक्षामन्त्री उप्रेती पाँचदिने भारत भ्रमणमा

काठमाडौं : रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत सरकारको निम्तोमा पाँचदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनको भ्रमण टोलीमा नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि सहभागी छन्। भारतको कर्नाटक राज्यको बेङ्गलुरुमा आगामी फागुन १ गतेदेखि ५ गतेसम्म हुने ‘एरो इण्डिया २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ २०२३’ को १४औँ संस्करणमा रक्षामन्त्री उप्रेतीले सहभागिता जनाउनेछन्।

रक्षामन्त्री उप्रेती भारत प्रस्थान

काठमाडौं, २९ माघ । रक्षामन्त्री हरिप्रसाद उप्रेती मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। भारतको बेङ्गालुरु कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औँ संस्करणमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी […]

‘एरो इन्डिया-२०२३’ मा सहभागी हुन रक्षामन्त्री उप्रेती बैंग्लोरतर्फ

रक्षामन्त्री हरि उप्रेती आइतबार बिहान बैंग्लोरतर्फ प्रस्थान गरेका छन् । भारतका रक्षामन्त्री राजनाथ सिंहको निमन्त्रणामा भारतको बैंग्लोर सहरमा हुन लागेको ‘एरो इन्डिया-२०२३’ मा सहभागी हुन रक्षामन्त्री उप्रेती बैंग्लोर प्रस्थान गरेका हुन् ।

रक्षामन्त्री उप्रेती कलाकार पनि, रेखाको फिल्म ‘लंका’मा बनेका थिए डीआईजी

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, रक्षामन्त्री हरि उप्रेती फिल्म कलाकार समेत हुन् । श्याम भट्टराईले निर्देशन गरेको ‘लंका’मा उनले प्रहरी नायब महानिरीक्षक (डीआईजी)को भूमिका निर्वाह गरेका थिए । सात वर्षअघि रिलिज भएको यो फिल्ममा रेखा थापा र किशोर खतिवडाको प्रमुख भूमिका थियो । अभिनेता निखिल उप्रेतीका दाइ समेत रहेका हरिले ‘लंका’मा केमियो रोल गरेका […]