मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको तयारी हुँदै गर्दा अधिवेशन अन्त्य गर्ने लुम्बिनी सरकारको निर्णय

बुटवल : लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए। आज बसेको बैठकले कर सम्बन्धी निर्णय पनि पारित गरेको छ। मन्त्री चौधरीले बिजनेस नभएका कारणले प्रदेशसभाको अधिवेशन अन्त्य…

सम्बन्धित सामग्री

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । सोमबार दिउँसो १ बजेर १५ मिनेटमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका तर्फबाट अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिवालयले पुष्टि गरेको छ । अविश्वास प्रस्ताव दर्ता गराएका तीन दलले मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरेका छन । केसी अहिले पनि लुम्विनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्छ ।

गोरखापत्र