ऋणीको धितो लिलाम नहुने

मौद्रिक नीति त्रैमासिक समीक्षानेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै कोभिडको कारण ६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको छ ।राष्ट्र बैंक का गभर्नर महाप्रसाद अधिकारीले विहीबार कोभिडको असर अझै पनि रहेको हुँदा राष्ट्र बैंकले भविष्यमा मौद्रिक उपकरण र नीतिहरु खुकुलो गर्ने पनि बताए । साथै, कर्जाको ब्याजदर […]

सम्बन्धित सामग्री

कर्जा नतिरेपछि तुलसी बहुमुखी सहकारीको धितो लिलाम गर्दै सहकारी बैंक

३ माघ, काठमाडौं । कर्जा नतिरेपछि राष्ट्रिय सहकारी बैंकले विराटनगरको तुलसी सहकारी संस्थाको नाममा रहेको सम्पत्ति लिलामीको सूचना निकालेको छ । तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका नाममा मालपोत कार्यालय विराटनगरमा दर्ता श्रेस्ता कायम रहेको मोरङ साविकको झापा बैजनाथपुर गाविस–१ को कित्ता नम्बर ७३२ को ५०८.७४ वर्गमिटर र कित्ता नम्बर ७३३ को २९०१.२६ वर्गमिटर जग्गा लिलामीमा […]

गैरबैंकिङ सम्पत्तिमा पनि जग्गाको हदबन्दी लगाउन खोज्दा समस्या भयो : बैंकर्स संघ

१२ भदौ, काठमाडौं । बैंकहरहरुले भू-उपायोग नियमावली अनुसारको जग्गाको हदबन्दी बैंकहरुको गैरबैंकिङ सम्पत्तिमा पनि लागु गर्न खोज्दा समस्या भएको बताएका छन् । भू-उपयोग नियमावली संशोधनपछि बैंकहरुले लिलाम नभएको धितो सकार्न मालपोत कार्यालयले जग्गाको हदबन्दी खोज्दा समस्या भएको उनले बताए । ‘जग्गाको हदबन्दी बैकहरूलाई पनि लागु हुने कुरा आएको छ । जसले बैंकहरूले धितो लिलाम नभएर […]

३५ दिनभित्र सबै ऋण चुक्ता गर्न वाणिज्य बैङ्कले निर्देशन

काठमाडौँ । बिरुवा कन्स्ट्रक्सनलाई ३५ दिनभित्र सबै ऋण चुक्ता गर्न राष्ट्रिय वाणिज्य बैङ्कले निर्देशन दिएको छ । बैङ्कले आजबिजनेवि सार्वजनिक सूचना जारी गरी सावाँ, ब्याज र अन्य सबै दस्तुर ३५ दिनभित्र चुक्ता गर्न भनेको हो । अन्यथा धितो लिलाम गर्ने सूचनामा उल्लेख छ । बिरुवा कन्स्ट्रक्सनका शेयर धनीहरूमा काठमाडौँ महानगरपालिका वडा नं। ३४ नयाँबानेश्वरस्थित बिरुवा […]

सृष्टि राणालाई २१ दिनभित्र कर्जा तिर्न लालीगुराँस सहकारीको ताकेता

२४ भदौ, काठमाडौं । ललितपुरको लालीगुराँस बहुउद्देशीय सहकारी संस्थाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकी छोरी सृष्टिलाई २१ दिनभित्र कर्जा तिर्न भनेको छ । तोकिएको सीमाभित्र नतिरेमा धितो लिलाम बिक्री गर्ने चेतावनी सहकारीले दिएको छ । सृष्टिले व्यापारिक कर्जा शीर्षकमा सहकारीबाट ऋण लिएकी थिइन् । सृष्टि पूर्वगभर्नर तिलकबहादुर रावलकी बुहारी हुन् । पूर्वगभर्नर रावलका छोरा विनय […]

धितो लिलाम गर्न छ महिना पर्खिनुपर्ने

लघुवित्त वित्तीय संस्थाले कर्जाको भाका नाघेको छ महिनासम्म धितो लिलाम गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, २०७७मा संशोधन/परिमार्जन/थप व्यवस्था सम्बन्धमा जारी गरिएको एकीकृत निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो ।

बैङ्कको मनपरी लिलाममा लगाम, भाखा नाघेको ६ महिनासम्म लिलाम गर्न नपाउने

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूले ऋणीको धितो मनपरी रूपमा लिलाम गर्न नपाउने भएका छन् । राष्ट्र बैङ्कले एकीकृत निर्देशिका, २०७७ संशोधन गर्दै धितो लिलाममा बैङ्क तथा वित्तीय संस्थालाई कडाइ गरेको हो ।  नयाँ व्यवस्थाअनुसार बैङ्क तथा वित्तीय संस्थाले कर्जा असुलीका लागि भाखा नाघेको ६ महिनासम्म लिलाम गर्न पाउने छैनन् भने सो पछि मात्र धितो लिलामी प्रक्रिया […]

भाखा नाघेको ६ महिनासम्म बैंकले धितो लिलाम गर्न नपाउने

बैंक तथा वित्तीय संस्थाले मनपरी रूपमा ऋणीको धितो लिलाम गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशिका, २०७७ संशोधन गरी धितो लिलाममा बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेको हो । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीका लागि भाखा नाघेको ६ महिनापछि मात्र धितो लिलामी प्रक्रिया सुरु गर्न पाउनेछन् ।

निषेधाज्ञा सकिएको एक महिनासम्म धितो लिलामीमा रोक

नेपाल राष्ट्र बैंकले दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा सकिएको कम्तीमा एक महिनासम्म कर्जा असुलीका लागि धितो लिलाम गर्न नपाउने व्यवस्था गरेको छ ।...

सिटिजन्स बैंकले कोरोना प्रभावित ऋणीको धितो लिलाम नगर्ने

सिटिजन्स बैंकले कोरोना प्रभावित ऋणीको तत्काल धितो लिलाम नगर्ने जनाएको छ। मंगलबार बैंकले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो।

३०००बढी ऋणी कालोसूचीमा, ऋण असुलीमा बैंकहरू आक्रामक

नेपाल राष्ट्र बैंकले कोरोना महामारी प्रभावित व्यवसायीलाई कालोसूचीमा नराख्न तथा धितो लिलामी नगर्न निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाहरू भने कर्जा असुलीमा आक्रामक देखिएका छन् । बैंकहरूले ऋण उठाउन सक्रियता देखाउँदै ऋण नतिर्ने कम्पनी तथा सर्वसाधारणलाई धमाधम कालोसूचीमा राख्नुका साथै धितो लिलाम गर्न थालेको पाइएको छ । बैंकहरूको सिफारिसमा खराब ऋणीलाई कालोसूचीमा राख्दै आएको कर्जा सूचना केन्द्रका अनुसार लकडाउनयता तीन हजार ६९ ऋणी कालोसूचीमा थपिएका छन् । कोभिड—१९ को संक्रमण पुष्टि भएपछि सरकारले गत वर्षको चैत ११ ग...