भरतपुर कारागारका कैदीवन्दीले कारागारमै लगाए भाइटीका

चितवन । चितवनको भरतपुर कारागारका कैदीवन्दीले कारागारगृहमै भाइटीका ग्रहण गरेका छन् । कारागार प्रशासनले जेलभित्रै टेण्ट टाँगेर भाइटीका लगाइदिन पाउने गरी व्यवस्थापन मिलाएपछि टिका लगाउन सहज भएको हो । उत्तम साइत ११ बजेर २ मिनेट भए पनि टीका लगाउने जाने आफन्तहरु धेरै भएपछि बिहानैदेखि टीका लगाउने सुरु गरिएको थियो । कारागार प्रशासनले साउण्ड सिस्टमको व्यवस्था […]