विद्या बालन परिन् कार दुर्घटनामा :: Pahilopost.com

बलिउड अभिनेत्री विद्या बालन कार दुर्घटनामा परेकी छिन्। यसअघि उनले फिल्म 'तुम्हारी सुलु'को सुटिङ सेटमा उपस्थिति नजनाएको खबर सार्वजनिक भएको थियो। तर कारण भने उल्लेख गरिएको थिएन। बलिउड हंगामाका अनुसार दुर्घटनामा परेको कारण उनी सेटमा जान नसकेकी हुन्। मुम्बईबाट बान्द्रा जाँदै गर्दा उनको कार दुर्घटनामा परेको हो। उनी सवार