रुक्मशमशेर राणाको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेरका कान्छा छोरा पूर्व राजदूत रुक्मशमशेर राणाको निधनप्रति प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । बतिसपुतलीस्थित उहाँकै निवासमा गएर प्रत्रानमन्त्री देउवाले राणाको मृत शरीरमाथि झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गुर्न भएको हो ।त्यस्तै पूर्व महामन्त्री प्रकाश मान सिह लगायतका कांग्रेस […]