काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन। पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिए । रास्वपाका मनाङका उम्मेदवारको बाटोमा […]
६ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न परिचय खुल्ने सरकारी कागजात अनिवार्य गरिएको छ ।निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न मतदातासँग परिचय खुल्ने …
६ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभरका १६५ वटै क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ । पुराना भनिएका मुख्य राजनीतिक दलदेखि नयाँ दल र स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका छन् …
काठमाडौँ। आसन्न प्रतिधिसभा सदस्य निर्वाचनका लागि दर्जन बढी पत्रकार चुनावी मैदानमा उत्रिएका छन्। पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा प्रत्यक्ष सहभागिता यसअघि पनि हुँदै आएकामा त्यो क्रममा अझ बढोत्तरी आएको छ। पत्रकार एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर २ मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। यस्तै चर्चित टेलिभिजन प्रस्तोता ऋषि धमला आमजनता […]
६ माघ, काठमाडौं । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २५४ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँको क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै जनाले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र १ …