सरकारी चेकको भुक्तानी अवधि १५ दिन मात्रै

काठमाण्डाै - सरकारी कोषबाट भुक्तानीको  लागि जारी गरिएका चेकको अवधि अब १५ दिनको मात्रै हुने भएको छ । सरकारले सरकारी कोषबाट जारी भएका चेकको भुक्तानी अवधि १५ दिनको मात्रै हुने व्यवस्था गरेर राजपत्रमा प्रकाशित गरिसकेको छ । राजपत्रमा प्रकाशित भएको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकले सूचना जारी गरेर सरकारी निर्णय नआउँदासम्म जारी भएका चेकको अवधि ३० दिनको हुने सरकारी निर्णय आएपछि जारी भएका चेकको अवधि १५ दिन मात्रै हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि सरकारी कोषबाट जारी हुने चेकको अवधि ३०...

सम्बन्धित सामग्री

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।          भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ ।

Lokaantar

कृषिमा वैदेशिक लगानीको विवाद

यसबाट देशको कृषि जमिनको अधिकतम र उत्पादनशील ढङ्गबाट उपयोग त होला, तर त्यसको प्रत्यक्ष लाभ नेपाली किसानहरूलाई नभई विदेशीहरूलाई हुनेछ । सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २० गतेको राजपत्रमा सूचना प्रकाशित गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको अनुसूचीको क्रमसंख्या १ मा हेरफेर गरी सो […]

कारोबार दैनिक

अनुदानले कृषि तथा पशुपालनमा आकर्षण

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले कृषि तथा पशुपालनमा अनुदान रकम छुट्टाएको छ । अनुदान उपयोग गर्न सर्वसाधारण कृषि तथा पशुपालनमा प्रेरित भएका छन् । अनुदानकै आशमा धेरैजसो सर्वसाधारण कृषि कर्ममा होमिएका छन् ।...

नागरिक दैनिक

कृषि उद्यमीहरुको आरोप- सरकारले चोर बाटोबाट उद्योगीको ८५ अर्ब लगानीमा धावा बोल्यो

२१ पुस, काठमाडौं । कम चलाउ सरकारले कृषिका प्राथमिक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने निर्णय गरेर कृषि उत्पादनसँग जोडिएको ८५ अर्ब लगानीमाथि धावा बोलेको भन्दै कृषि उद्यमीहरु आन्दोलित भएका छन् । कृषि उत्पादनका प्राथमिक क्षेत्रसँग सम्बन्धित चार संस्थाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर वैदेशिक लगानी भित्र्याउने निर्णय तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह समेत गरेको छ […]

अनलाइनखबर

कृषिमा शर्तसहित विदेशी लगानी खुला

१७ पुस, काठमाडौं । सरकारले कृषि क्षेत्रमा विदेशी लागानी भित्र्याउन पाउने गरी कानुनी बाटो खोलिदिएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूची संशोधनमार्फत ५० करोड रुपैयाँ स्थिर पुँजी लगानी गर्ने र ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्ने शर्तमा लगानी भित्र्याउने बाटो खोलिएको उद्योग मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले […]

अनलाइनखबर

क्वारेन्टाइन अवधि १४ दिन, पिसिआर रिपोर्ट १८ दिनमा

भारतबाट स्वदेश फर्किएका कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रका दुई महिलासहित १३ जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ पत्रिका