निर्वाचन आयोगमा पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता

२२ साउन, काठमाडौं। निर्वाचन आयोगमा पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्‍यको निर्वाचनमा भाग लिन उनीहरुलाई आयोगलेदल दर्ताको लागि आह्वान गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । यस्तै दोश्रो नम्बरमा […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा दल दर्ताको चटारो (फोटो फिचर)

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ । अन्तिम दिन दल दर्ताका लागि पार्टीहरु आयोगको कार्यलयमा पुगिरहेका छन् । राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले यसअघि नै आयोगमा दल दर्ता गरिसकेका छन् ।  साना दलहरु र नेपाली काँग्रेसले आज दल दर्ताका लागि निवेदन दिँदैछन् । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् ।