'विदेशबाट फर्किएकालाई लक्षित नि:शुल्क सिप सिकाइ प्रभावकारी'

कोभिड महामारीका कारण विदेशबाट फर्किएका युवालाई लक्षित गरी लुम्बिनी र मधेसमा सञ्चालित नि:शुल्क सिप सिकाई प्रभावकारी भएको जनाइएको छ । बुटवलमा शनिबार आयोजित समीक्षा कार्यक्रममा तालिममा सहभागी युवाहरुले तालिम प्रभावकारी भएको र व्यवसाय अपनाउन सहज भएको बताएका हुन् ।

सम्बन्धित सामग्री

अस्थायी सिकाइ केन्द्रले पठनपाठनमा सहज

त्रिवेणी (रुकुमपश्चिम), २२ माघ । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा अस्थायी सिकाइ केन्द्र निर्माण गरी पठनपाठनमा सञ्चालन गरिएको छ । नगरपालिकाको वडा नं १३ र १४ का दुई विद्यालयमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भइरहेको हो । वडा नं १३ को जनयुवा आधारभूत विद्यालय भल्माज्युला र वडा नं १४ को आदर्श माध्यमिक विद्यालय हल्देमा ती […]

विद्यार्थीकाे सिकाइ मूल्याङ्कन कसरी गर्ने ?

शिक्षकहरू जाँगरिला, व्यावसायिक, प्रतिस्पर्धी, रचनात्मक बन्न सके मूल्याङ्कनको नयाँनयाँ रचनात्मक सोच, विधिहरूको खोजी र अभ्यास हुन सक्छ । यसले विद्यार्थीका सिकाइ उपलब्धिको सही मापन र प्रमाणीकरण हुन सक्छ । यसैबाट शिक्षाको गुणस्तर बढ्छ र गतिलो जनशक्ति उत्पादन हुन सक्छ ।

पश्‍चिम नेपालमा युएसएआईडीको ‘सिकाइ’ कार्यक्रम

संयुक्त राज्य अमेरिकाले अन्तर्राष्‍ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत अन्तर्राष्‍ट्रिय आप्रवासन सङ्गठन (आईओएम) र नेपाल सरकारसँगको साझेदारीमा ‘सिकाइ’ कार्यक्रम सुरु गरेको छ।...

बागमतीमा शिक्षकहरूलाई सिकाइ कार्यशाला

काठमाडौँ, २२ वैशाख । सर्लाही जिल्लाको बागमती नगरपालिकाले शिक्षकहरूका लागि सिकाइ कार्यशाला सुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधार गर्न नगरपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकलाई ‘क्रियाकलापमा आधारित सिकाइ कार्यशाला’ सुरु गरेको नगर शिक्षा शाखाका प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार सार्वजनिक शिक्षाको सुदृढीकरणमा केन्द्रित […]

‘सिकाइ उपलब्धिमूलक हुन सकेन’

कमजोर सिकाइका कारण बालबालिकाको शिक्षण सिकाइ उपलब्धिमूलक नभएकोमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले चिन्ता व्यक्त गरेका छन्।...

‘सिकाइ उपलब्धिमूलक हुन सकेन’

कमजोर सिकाइका कारण बालबालिकाको शिक्षण सिकाइ उपलब्धिमूलक नभएकोमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले चिन्ता व्यक्त गरेका छन्।...

नरहरिनाथ गाउँपालिकामा सिकाइ कक्षा सञ्चालन

कालीकोट- नरहरिनाथ गाउँपालिकाका पाँच सय ६३ घरमा सिकाइ कक्षा सञ्चालन गरिएको छ । शिक्षाको पहुँचमा सुधार ल्याउने उद्देश्यले बालबालिकालाई घरघरमा सिकाइ कक्षा सञ्चालन गरिएको हो । गाउँपालिकाका नौवटै वडाका घरघरमा बालबालिकालाई सिकाइ कक्षा सञ्चालनमा ल्याइएको हो । शिक्षाको गुणस्तर बढाउन बालबालिकालाई घरमा नै शिक्षा सिकाउनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ र विद्यार्थी सिकाइ सहजीकरण […]

सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु

कावासोती– सामुदायिक विद्यालयमा पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि कम भएको भन्दै कावासोती नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयले सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु गरेका छन् । चालु शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वृद्धि वर्षकोरुपमा अगाडि बढाएको कावासोती नगरपालिकाको शिक्षा शाखाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा अनिवार्यरूपमा उपचारात्मक कक्षा सञ्चालन गर्न अनिवार्य गराएको नगर शिक्षा शाखाका अधिकृत राजन पाण्डेले […]

डिजिटल सिकाइ केन्द्रसम्बन्धी कार्यविधि तयार

२७ चैत, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रदेशस्थित शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि, २०७८ सार्वजनिक गरेको छ । केन्द्रले निरन्तर शिक्षक पेसागत विकास र पेसागत सहयोगमार्फत शिक्षकको कार्यदक्षतामा सुधार गरी विद्यार्थीको सिकाइ उपलब्धिमा बढोत्तरी ल्याउनु तथा आपतकालीन अवस्थामा समेत विद्यार्थी सिकाइ निरन्तरतालाई सुनिश्चित गर्ने लक्ष्यका साथ […]

सिकाइ सहजीकरणका लागि घोराहीका विद्यालयलाई १ करोड

घोराहीका सामुदायिक विद्यालयमा सिकाइ सहजीकरणका लागि साढे १ करोड बजेट प्रदान गरिएको छ । संघीय सरकारबाट आएको बजेट घोराही उपमहानगरपालिकाले नगरका सामुदायिक विद्यालयमा पठाएको जनाएको छ ।कोभिड–१९ को कारण उत्पन्न परिस्थिति सिकाइ सहजीकरणका लागि विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि विद्यालयहरूमा यो रकम पठाइएको हो । कोभिड–१९ को कारण उत्पन्न परिस्थिति सिकाइ सहजीकरणका लागि विभिन्न […]