प्रधानमन्त्रीको चीन भ्रमण असार ५ गते, साथमा चार मन्त्री जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते चीन भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्र मन्त्रालय र चीनको विदेश मन्त्रालयले मिति सार्वजनिक गरेको हो।  चिनियाँ विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री ओलीले असार ५ देखि १० सम्म छ दिन चीन भ्रमण गर्ने सार्वजनिक गरेको छ। प्रधानमन्त्री ओली&...