पर्यटन व्यवसाय पुनर्उत्थान गर्न नेपालसहित चार देशले संयुक्त छलफल गर्ने

२३ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण थला परेको पर्यटन व्यवसायको पुनर्उत्थानका लागि नेपाल, भारत, श्रीलंका र माल्दिभ्स बिचमा संयुक्त छलफल हुने भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको श्रीलंका भ्रमणको समयमा सो सहमति भएको हो । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले जयशंकरसँगको भेटपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भारत, श्रीलंका, नेपाल र […]

सम्बन्धित सामग्री

प्राकृतिक मौसम सबैले रुचाएकाले नेपाल पर्यटकको गन्तव्य भएको छ

पर्यटकीय गन्तव्यका लागि नेपाल उत्कृष्ट मानिन्छ । यहाँका हिमशृंखला, प्राकृतिक बनावट, प्राकृतिक सौन्दर्यताले हरेक पर्यटकलाई नेपाल आउन आकर्षण गर्छ । पछिल्लो समय २०१९ को डिसेम्बरमा नेपालसहित विश्वभर कोरोना महामारी फैलियो । योसँगै नेपालका हरेक क्षेत्रमा कोरोना महामारीको असर प-यो । पर्यटन व्यवसाय पनि त्यसबाट टाढा रहन सकेन । एक वर्षसम्म त बन्दाबन्दीमा नै देश गयो, […]